जसपा, नेपाल बेलबारी नगर समिती समायोजन सम्पन्न - Naya Online

जसपा, नेपाल बेलबारी नगर समिती समायोजन सम्पन्न

मोरङ, २३ असोज । जनता समाजवादी पार्टी, नेपाल बेलबारी नगर समितिको समायोजन तिलक राईको अध्यक्षतामा सम्पन्न भएको छ ।

जसको उपाध्यक्ष कमल गुरुङ, उपाध्यक्ष भरत चौधरी, उपाध्यक्ष अशोक गुरुङ, उपाध्यक्ष लिला राई, सचिब अमिर मगर सह सचीब प्रताप कोयी राई, सह सचिब नवीन चौधरी, कोषाध्यक्ष बासुदेब राई छन् भने २५ सदस्य समिती बनेको छ ।

यसैगरी समाजवादी विद्यार्थी संघ, बेलबारी नगर समिती सुमित राईको अध्यक्षतामा ७ सदस्य समिती गठन भएको छ । समाजवादी युवा संघ, बेलबारी नगर समिती सन्तोष तामाङको अध्यक्षतामा ११ सदस्य समितील गठन भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि केस भुराज राई अतिथि केस तथा प्रदेश सचिब भरत दाहाल, प्रदेश न १ सचिब प्रेम वनेम, सङघीय परिषद सदस्य तथा मोरङ जिल्ला समन्वय समिती बरिष्ठ उपाध्यक्ष केशरमान गुरुङ, प्रदेश न १ सदस्य शान्ता तामाङ, लिम्बुवान राष्ट्रिय समिती सचिवालय सदस्यद्वय अजित धिमाल र संजय राई, जिल्ला सदस्यहरु केशब मगर, सीता राई लयागतको उपस्थितिमा बेलबारी नगर समिती समायोजन कार्यक्रम सम्पन्न भएको हो ।

त्यसैगरी विभिन्न २० जनाले पार्टी प्रबेश गरेका छन् । कार्यक्रमको अध्यक्षता तिलक राईले गरेका थिए भने सञ्चालन सचिव अमिर मगरले सञ्चालन गरेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुम्मायकमा जसपा द्वारा टोल समिति गठन सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ कात्तिक । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. ४ मा...

दलित विकास समितिलाई सक्रिय बनाउन शिल्पी विशेष समितिको माग

काठमाडौँ, २५ असोज । देशमा करिब २० प्रतिशत दलित बनाइएको शिल्पी समुदायको शिक्षा क्षेत्रमा...

जसपा, नेपाल बेलबारी नगर समिती समायोजन सम्पन्न

मोरङ, २३ असोज । जनता समाजवादी पार्टी, नेपाल बेलबारी नगर समितिको समायोजन तिलक राईको...

संखुवासभामा जसपाको सुज अभियान सुरू

संखुवासभामा, ११ असोज। जनता समाजवादी पाटी नेपाल संखुवासभाको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान...

जसपा जिल्ला समन्वय समिति पान्थरद्वारा सङ्गठन सुदृढीकरण तथा जनजागरण सुज अभियान कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे कुम्मायक, ९ असोज । जनता समाजबादी पार्टी जिल्ला समन्वय समितिद्वारा शुक्रबार...

डा. चित्र मावोको तेतृत्वमा माओवादी केन्द्र सङ्गठन

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, १ असोज । माओवादी केन्द्रले देशैभरी संगठन निर्माणलाई तिब्रता दिएको छ...

जसपा झापा निर्वाचन क्षेत्र नं. २ मा भेला सम्पन्न

झापा, ३० भदौं । जनता समाजवादी पार्टी, नेपाल झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर –२...

जनता समाजवादी पार्टीको मेयङ्लुङ नगर समिति गठन

तेह्रथुम, २९ भदौ । जनता समाजवादी पार्टी, नेपालको तेह्रथुमस्थीत मेयङलुङ नगरपालिकामा समिति गठन भएको...

जनमुक्ति पार्टीको छैठौं महाधिवेशन पार्टी संस्थापक अध्यक्ष तथा संरक्षक एम.एस थापाबाट समुद्घाटन हुने

रोशन अश्लामी मगर धरान,२६ भदौ  । राजमुपाको छैठौं राष्ट्रिय महाधिवेशन आज धरान स्थित गीता...

विपन्नहरूलाई काठमाडौको कम्तिमा १० ठाउँमा खाना खुवाइने

काठमाडौ, २५ भदौ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश...