आनी याक्थुङ्बा तीन र चार एकैपटक सार्वजनिक - Naya Online

आनी याक्थुङ्बा तीन र चार एकैपटक सार्वजनिक

काठमाडौं । कलाकार रुद्र पाहिमले ‘आनी याक्थुङ्बा’ (हामी लिम्बू) को तीन र चार भाग एकैपटक सार्वजनिक गरेका छन् । यसभन्दा अगाडि तमोर फिल्म्स युट्युव च्यानलमार्फत पहिलो र दोश्रो भाग ल्याएका पाहिमले तेश्रो तमोरबाट र चौथो चापेतीको आमा च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य रहेका भवानीप्रसाद खापुङको उपस्थिति सोमबार युङ्चाहिम रेष्टुरेन्ट नखिपोट ललितपुरमा पाःलामहरुको सार्वजनिक गरिएको हो ।

आनी याक्थुङ ३ मा सुनिता थेगिम र सुमन लिम्बूको स्वर रहेको छ । यसलाई रुद्र पाहिमले रचना गरेका हुन् भने प्राज्ञ अशोक लोहरुङको एरेञ्ज र संगीत रहेको छ ।

भिडियोमा रुद्र पाहिम र पुष्पाञ्जली तिलिङ मादेन (चाप्पेतिको आमा) को अभिनय रहेको छ । मुकेश हुमागाइको छायांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

त्यसैगरी आनि याक्थुङ्बा ४ मा सुमन लिम्बू, निरन्ता नेम्बाङ, गंगा फियाक लिम्बु र भिम सेनेको स्वर रहेको छ । उक्त पाःलाम नेम खापुङ लिम्बूको शब्द, यादन नुनाम सेर्माको संगीत रहेको छ ।

भिडियोमा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ (चाप्पेतिको आमा), राज सुब्बा, जानु लिम्बू, हेमु स्मृति चोङबाङ, शिब कुमार सम्बाहाङफे, रुपाञ्जली तिलिङ, पेजराज माबुहाङ, सुमन लिम्बू र पुष्पा दिवानी तिगेलाले धान नाचेका छन् ।

आनि याक्थुङ्बा ४ लाई छायांकन र सम्पादन बिबी लिम्बूको रहेको छ ।

दुवै पाःलामलाई दिनेश माङ्मु लिम्बूले निर्देशन गरेका हुन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...