‘निङसाङ पोक्लछ’ म्युजिक भिडियोमा सार्वजनिक - Naya Online

‘निङसाङ पोक्लछ’ म्युजिक भिडियोमा सार्वजनिक

काठमाडौँ, २१ असोज । संगम लिम्बूद्वारा गाइएको लिम्बु भाषाको गीत ‘निङसाङ पोक्लछ’ म्युजिक भिडियोमा सार्वजनिक भएको छ । गीतलाई संगमले नै रचना र संगीत गरेका हुन् ।

भिडियोमा रोजगारीको निम्ति विदेशिन बाध्य युवाको कथालाई अत्यन्तै मार्मिक तरिकाले प्रस्तृत गरिएको छ ।

सागर सुब्बाद्वारा निर्देशन गरिएको म्युजिक भिडियोमा इशिका लिम्बु, बिशाल सेनेहाङ, संगम लिम्बु गोपिमाया थुलुङ लिम्बु र दिनेश माङमु कलाकारका रुपमा रहेका छन् ।

छायांकन मुकेश हुमागाई, ड्रोन सुरज लामा, सम्पादन अनिल राना र कोरियोग्राफी दिनेश माङमुको रहेको छ । त्यसैगरी श्रृङ्गार कविता टोलीङ, निर्माण नियन्त्रक राजेश मगर छन् ।

भिडियो संगम लिम्बूको आफ्नै च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...