संखुवासभामा जसपाको सुज अभियान सुरू - Naya Online

संखुवासभामा जसपाको सुज अभियान सुरू

संखुवासभामा, ११ असोज। जनता समाजवादी पाटी नेपाल संखुवासभाको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान सुरू भएको छ । खाँदवारीको हिमालय माध्यमिक विघालयको सभाहलमा सो कार्यक्रम सुरू गरेको हो ।

पाटीको केन्द्रीय योजना अनुसार संगठन सुदृढीकरण तथा जनजागरण अभियान ४ महिनासम्म संखुवासभा जिल्लामा हुने केन्द्रीय सदस्य दिपक याक्खाले बताएका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य खगेन्द्र माखिम, रमेश राई, संघीय परिषद् सदस्य अञ्चल राई, सिताराम तिम्सिना, प्रदेश १ सदस्य भरत याख्खा, मणि दाहाल, विष्णु प्रसाद पन्त,शपालुङका सह संयोजक नुबु शेर्पा, समाजवादी महिला संघका केन्द्रीय सदस्य मुना राई, समाजवादी किसान संघका केन्द्रीय सदस्य चित्र राई लगाएतका नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम पाटीका जिल्ला अध्यक्ष कमानसेन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...