“पात बजाउँदै......” को म्युजिक भिडियो बजारमा - Naya Online

“पात बजाउँदै……” को म्युजिक भिडियो बजारमा

धरान । कृष्टी किराँती राईद्वारा निर्देशित “पात बजाउदै ….” लोक गीतको म्युजिक भिडियोको र्सार्वजनिक गरिएको छ ।

RPR (राजेश पायल राई) युट्युब च्यानलमार्फत हालसालै सार्वजनिक भएको गीतमा राजेश पायल राईले स्वर भरेका छन् भने संगीत अनिल कोयु राईको छ । लोकलयमा आधारित गीतलाई लिमन लिम्बुले लेखेका छन् । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा नायिका एलिशा राई , एलिश राई र रोजन लिम्बुले अभिनय गरेका छन् । एरेन्ज राजु कार्कीले गरेका छन् भने गीतको भिडियो दिनेश पराजुलीले गीतलाई खिचेका छन् । गीतमा मिक्सिङ र मेकअप क्रमशः मुस्कान मुकारुङ र अहाना भट्टराईको रहेको छ ।

समाजमा रहेको खाट्टी जनजीवनलाई उतार्न खोजिएको सो भिडियोमा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । आफुले मन पराएको प्रेमलाई आफुतिर आकर्षण गर्न जस्तोसुकै तानाबाना बुन्न पनि तयार भइन्छ । तर साँचो मायामा त्यस्ता अनेक तानाबाना नभई चोखो मन र मायाको जीत हुन्छ भन्ने कथा वस्तु प्रस्तुत गर्न खोजिएको निर्देशक कृष्टि किराँती राईको भनाई छ ।

स्मरणीय छ निर्देशक कृष्टी किराँतीले यस अघि पनि अनेकौं सफल गीतहरू निर्देशन गरिसकेकी छिन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...