जसपा जिल्ला समन्वय समिति पान्थरद्वारा सङ्गठन सुदृढीकरण तथा जनजागरण सुज अभियान कार्यक्रम सम्पन्न - Naya Online

जसपा जिल्ला समन्वय समिति पान्थरद्वारा सङ्गठन सुदृढीकरण तथा जनजागरण सुज अभियान कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे

कुम्मायक, ९ असोज । जनता समाजबादी पार्टी जिल्ला समन्वय समितिद्वारा शुक्रबार सङ्गठन सुदृढीकरण तथा जनजागरण सुज अभियान कार्यक्रम सम्पन्न भएको छ ।

पाचथरको सदमुकाम फिदिममा भएको सो सुज अभियान कार्यक्रममा पार्टीलाई अब आउने निर्वाचनमा जनता समाजबादी पार्टीलाई मुलुकमा बैकल्पिक निर्णायक शक्ति बनाउन जनजागरण कार्यक्रम संचालन लागिएको जनाइएको छ ।

‘संघियता सुशासन समृद्धि र समाजवाद’ भन्ने नाराका साथ बैचारिक स्तर अभिबृद्धि नेतृत्वलाई गाउँ–गाउँ टोलटोलका स्थानीय तहसम्म लानुपर्ने सुज अभियान कार्यक्रममा बताइएको छ ।

जनता समाजवादी पार्टी केन्द्रीय कार्यकारीणि समिति सदस्य तथा सुज अभियानका पाँचथर सम्योजक रणध्वज कन्दङ्वाको अध्यक्षतामा प्रदेस अध्यक्ष प्रविण चाम्लिङ, लिम्बुवान रास्ट्रीय समिति अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय सदस्यहरू दिपेन्द्र आङ्देम्बे, प्रेमराज लावती, मचिन्द्र बेघा जिल्ला महिला उपाध्यक्ष भावना इङ्वा, प्रदेश सदस्य तथा लिम्बुवानका सह- कोषाध्यक्ष शर्मिला आङदेम्बे, लिम्बुवान राष्ट्रिय समिति सदस्य एलबी रहपाल आदिको उपस्थिति रहेकोे थियो ।

उक्त कार्यक्रममा ८ वटै गाउँ पालिकाका पार्टीका संयोजक तथा सक्रिय सदस्यले सुज अभियान कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा समेत छ्लफल भएको थियो ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

उत्कृष्ट पाँच पुस्तकहरू पहिचान पुरस्कारको लागि छनौट

काठमाडौं, ७ कात्तिक । प्रत्येक बर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष...

नेपाल आदिवासी जनजाति महासंघको अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति निर्माण

काठमाडौं, ३१ असोज । नेपाल आदिवासी जनजाति महासंघ, संघीय सचिवालयको आयोजनामा शनिबार अन्तर्राष्ट्रिय प्रवास...

अदुवाको भाउमा भारी गिरावट आएपछि किसानहरु मारमा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २७ असोज । अदुवाको भाउमा यश बर्ष भारी गिरावट आएपछि...

गोर्खा वेल्फेयर ट्रस्ट धरानले पाटीगाउँमा गर्यो लाखौ रुपैयाको सहयोग।

राजकुमार लिम्बु मोरङ, २७ असोज । केराबारी गाउँपालिका वडा नं.१,पाटीगाउँमा गोर्खा वेलफेयर ट्रष्ट धरानले...

मोरङमा लुटपाट, तीन पक्राउ

मोरङ, २६ असोज । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट...

दलित विकास समितिलाई सक्रिय बनाउन शिल्पी विशेष समितिको माग

काठमाडौँ, २५ असोज । देशमा करिब २० प्रतिशत दलित बनाइएको शिल्पी समुदायको शिक्षा क्षेत्रमा...

मगर जातिलाई विभाजन गर्ने षड्यन्त्र सफल हुन दिन्नौं: अध्यक्ष रोकामगर

पोखरा, २५ असोज । नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले थरका आधारमा मगर जातिलाई...

नेपालमा ‘नेशनल डेल्फिक काउन्सिल’ गठन

काठमाडौ २५ असोज । ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ को नेपाल च्याप्टर ‘नेशनल डेल्फिक काउन्सिल नेपाल’...

‘हाम्रो नेपाल हामी नेपाली’को शुभकामना आदान प्रदान

ललितपुर २३ असोज । शनिवार हाम्रो नेपाल हामी नेपाली अन्तर्गतको युवा संगठनले वडा दशैंको...

नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना

काठमाडौँ, २३ असोज । नयाँ साहित्यको यस अंकमा दशैंविशेषका केही रचना  र अन्य साहित्य...