चाडपर्वमा परदेशीको पीडा - Naya Online

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको स्वर रहेको दशैंको अवसरमा परदेशमा रहने नेपालीलाई सम्बोधन गरेर दशैं गीत सार्वजनिक गरेका छन् । ‘परदेश बस्न मन छैन’ बोलको म्यूजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

अमृत भारतीको शब्द, राजकुमार नेपालीको संगीत रहेको गीतको भिडियोमा विशेषतः चाडपर्वका बेला परदेशमा रहँदा आफ्नो गाउँघर र परिवारको सम्झनालाई मर्मस्पर्शी ढंगबाट भिडियोमा उतार्ने प्रयास गरेको भिडियोका निर्देशक चेतनाथ दंगालले बताए ।

गीतको भिडियोमा नायक दिनेश केसी, नायिका उषा खनाल, सरिता राजउपाध्याय, पुर्षोत्तम दंगाल लगायतका कलाकारले जिवन्त अभिनय गरेका छन् ।

गीतको भिडियोलाई मदन कास्यप घिमिरेले खिचेका हुन भने सम्पादन लिगेश भट्टराईले गरेका हुन् ।

‘परदेशमा रहने नेपालीले दशैं, तिहारमा घरपरिवारलाई कसरी सम्झिन्छन्, गीतमार्फत मैले त्यही भाव प्रस्तुत गर्ने जमर्को गरेको हुँ, आशा छ गीतले दर्शक, स्रोताकोे मन छुनेछ ।’ गायक केसीले भने ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...

‘माङ्गेन्ना चो?लुङ्’को छायांकन सम्पन्न

काठमाडौ, ६ कात्तिक । लिम्बू भाषाको पालाम गीत ‘माङ्गेन्ना चो?लुङ्’ को म्युजिक भिडियोको छायांकन...

पञ्च लिम्बूको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, ६ कात्तिक । क्यानडामा रहेर नेपाली गीत संगीत तथा म्युजिक भिडियो उत्पानमा सक्रिय...

सेमिहाङ सिंगकको पारेना पारेना सार्वजनिक

काठमाडौँ, ६ कात्तिक । गीत लेखन र संगीतमा सक्रिय रहेका सेमिहाङ सिंगक गायनमा पनि...

‘सैईया धिरे धिरे’ सार्वजनिक

काठमाडौ ६ कार्तिक । मोफसलमा रहेर पनि नेपाली चलचित्र निर्माण र भाषिक गीत संगीतलाई...

‘आफ्नो घरमा चलचित्रको छायांकन भएपछि अभिनयमा मोह जाग्यो’ –निशाम तुम्बापो

२०७४ सालमा निशाम तुम्बापोको आफ्नै घरमा एउटा चलचित्रको छायांकन भयो । त्यसअघि चलचित्र हेरेको...

अब गायक मोनी ताम्लिङ मोडल पनि

काठमाडौँ, ३ असोज । गायक मोनी ताम्लिङ मोडल पनि भएका छन् । गायक, एरेन्जर,...

फुलारा लिटरेचर फाउण्डेशनद्वारा ‘राष्ट्रिय मानार्थ सम्मान –२०७८’ सार्वजनिक

काडमाण्डौं, २६ आश्विन । ‘हाम्रो एकै दृष्टिकोण, लक्ष्य र उद्देश्य–नेपाली मौलिक कला, संस्कृति र...

‘आँखाकै परेलीमा गाजल पोतेकी’

काठमाडौ २६ असोज । दशैं छेको पारेर ‘आँखाकै परेलीमा गाजल पोतेकी’ बोलको म्युजिक भिडियो...

‘यो माया कस्तो माया’को शिर्ष गीत सार्वजनिक

काठमाडौ २६ असोज । नेपाली कथानक चलचित्र ‘यो माया कस्तो माया’ गीत सार्वजनिक भएको...