विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग - Naya Online

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी बिष्णुमाया लिम्बुको उपचारका लागि संघीय लिम्बुवान सामाजिक मञ्च कतारले आर्थिक सहयोग गरेको छ ।

विष्णुमायाको गतहप्ता अचानक घरमा आगजनी हुदा शरीरको ८० प्रतिशत भाग पुरै जलेको छ । सघन उपचारको क्रममा रहेको बिष्णुमायालाई संघीय लिम्बुवान सामाजिक मञ्च कतारले नेपाली रुपैयाँ ४८,६०० बरोबर रकम सहयोग गरेको छ ।

डाक्टरकाअनुसार उनलाई उपचारका लागि लामो समयसम्म अस्पतालमा राख्नुपर्ने र उपचारका लागि आर्थिक भारपनी उतिकै हुने हँदा सघन उनलाई अािर्थक सहयोग गरेको सलिसाम बताए ।

यश सहयोग अभियानका लागि सलिसाम कतारले आपतकालीन बैठक बसी पदाधिकारी एवं सदस्यहरूबीच आर्थिक संकलन गरि सहयोग गरेको समाजले बताए ।

साथै सलिसाम कतारको हरेक कार्यमा हातोमालो गर्दै आईरहेका तेह्रथुम, सिम्ले निवासी सामाजिक अभियानता विरबहादुर (द्यद्य) थापाले बिष्णुमायाको उपचारका लागि कतारी रियल १,००० सहयोग गरेका थिए ।

उपचारर्थ विष्णुमाया सलिसाम कतार अन्तरगत खेलकुद विभागका सदस्य मुस्कान मिभकका आमा हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पञ्च लिम्बूको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, ६ कात्तिक । क्यानडामा रहेर नेपाली गीत संगीत तथा म्युजिक भिडियो उत्पानमा सक्रिय...

दशैंको अवसरमा पोर्तुगलमा मैत्रीपूर्ण भलिबल खेल

केश तमू पोर्तुगल, १४ अक्टोबर । नेपाली एकता समाज, पोर्तुगलको मैत्रीपूर्ण भलिवल खेल प्रतियोगितामा...

प्रमिश तुम्खेवाको पहलमा मलेसियामा कोरोनाले मृत्यु हुनेको परिवारलाई आर्थिक सहयोग

काठमाडौ, ११ असोज । व्यावसायी प्रमिश सुब्बा तुम्खेवाको पहलमा मलेसियामा कोरोनाका कारण मृत्यु भएको...

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

काठमाण्डौँ, भदौ २९ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन्...

अमेरिकाको ल्याक्सिङटनमा सुदुरपश्चिम समाज गठन

काठमाण्डौँ, भाद्र २८ । सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित...

मकाउमा नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न

सन्देश लिम्बु मकाउ, १० सेप्टेम्बर । गत ८ सेप्टेम्बर बुधबार मकाउ स्थित नेपाली कांग्रेस...

बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न

केश तमू पोर्तुगल, ९ सेप्टेम्बर । बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न भएको छ...