“पात बजाउँदै...” को म्युजिक भिडियो बजारमा - Naya Online

“पात बजाउँदै…” को म्युजिक भिडियो बजारमा

नडाहा, ३ सुनसरी । कृष्टी किराँती राईद्वारा निर्देशित “पात बजाउदै ….“ लोक गीतको म्युजिक भिडियोको र्सार्वजनिक गरिएको छ ।

राजेश पायल राई युट्युब च्यानलमार्फत हालसालै सार्वजनिक भएको गीतमा राजेश पायल राईले स्वर भरेका छन् भने सङ्गीत अनिल कोयु राईको छ, लोकलयमा आधारित गीतलाई लिमन लिम्बुले लेखेका छन् । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा नायिका एलिशा राई, एलिश राई र रोजन लिम्बुले अभिनय गरेका छन् ।

एरेन्ज राजु कार्कीले गरेका छन् भने गीतको भिडियो दिनेश पराजुलीले गीतलाई खिचेका छन् । गीतमा मिक्सिङ र मेकअप क्रमशः मुस्कान मुकारुङ र अहाना भट्टराईको रहेको छ । समाजमा रहेको खाट्टी जनजीवनलाई उतार्न खोजिएको सो भिडियोमा त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ ।

आफुले मन पराएको प्रेमलाई आफुतिर आकर्षण गर्न जस्तोसुकै तानाबाना बुन्न पनि तयार भइन्छ । तर साँचो मायामा त्यस्ता अनेक तानाबाना नभई चोखो मन र मायाको जीत हुन्छ भन्ने कथावस्तु प्रस्तुत गर्न खोजिएको निर्देशक कृष्टि किराँती राईको भनाई छ ।

निर्देशक कृष्टी किराँतीले यसअघि पनि अनेकौं सफल गीतहरू निर्देशन गरिसकेकी छिन् ।

https://www.youtube.com/watch?v=2CIQbSpPNJw

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

‘व्वाईफ्रेण्ड छन् होला, तर कहाँ छन् थाहै छैन’: नग्मा श्रेष्ठ (कलाकार)

चितवनमा जन्मेर काठमाण्डौमा बसोबास र अध्ययन गर्दै आएकी मोडल नग्मा श्रेष्ठ म्युजिक भिडियोमा व्यस्त...

‘माङ्गेन्ना चो?लुङ्’को छायांकन सम्पन्न

काठमाडौ, ६ कात्तिक । लिम्बू भाषाको पालाम गीत ‘माङ्गेन्ना चो?लुङ्’ को म्युजिक भिडियोको छायांकन...

पञ्च लिम्बूको नयाँ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, ६ कात्तिक । क्यानडामा रहेर नेपाली गीत संगीत तथा म्युजिक भिडियो उत्पानमा सक्रिय...

सेमिहाङ सिंगकको पारेना पारेना सार्वजनिक

काठमाडौँ, ६ कात्तिक । गीत लेखन र संगीतमा सक्रिय रहेका सेमिहाङ सिंगक गायनमा पनि...

‘सैईया धिरे धिरे’ सार्वजनिक

काठमाडौ ६ कार्तिक । मोफसलमा रहेर पनि नेपाली चलचित्र निर्माण र भाषिक गीत संगीतलाई...

‘आफ्नो घरमा चलचित्रको छायांकन भएपछि अभिनयमा मोह जाग्यो’ –निशाम तुम्बापो

२०७४ सालमा निशाम तुम्बापोको आफ्नै घरमा एउटा चलचित्रको छायांकन भयो । त्यसअघि चलचित्र हेरेको...

अब गायक मोनी ताम्लिङ मोडल पनि

काठमाडौँ, ३ असोज । गायक मोनी ताम्लिङ मोडल पनि भएका छन् । गायक, एरेन्जर,...

फुलारा लिटरेचर फाउण्डेशनद्वारा ‘राष्ट्रिय मानार्थ सम्मान –२०७८’ सार्वजनिक

काडमाण्डौं, २६ आश्विन । ‘हाम्रो एकै दृष्टिकोण, लक्ष्य र उद्देश्य–नेपाली मौलिक कला, संस्कृति र...

‘आँखाकै परेलीमा गाजल पोतेकी’

काठमाडौ २६ असोज । दशैं छेको पारेर ‘आँखाकै परेलीमा गाजल पोतेकी’ बोलको म्युजिक भिडियो...

‘यो माया कस्तो माया’को शिर्ष गीत सार्वजनिक

काठमाडौ २६ असोज । नेपाली कथानक चलचित्र ‘यो माया कस्तो माया’ गीत सार्वजनिक भएको...