हाङ चेम्जोङ्को निर्देशनमा 'मुकुम्लुङ् लुङ्ए'को छायांकन सम्पन्न - Naya Online

हाङ चेम्जोङ्को निर्देशनमा ‘मुकुम्लुङ् लुङ्ए’को छायांकन सम्पन्न

काठमाडौ, २ असोज
लिम्बू भाषाको पालाम गीत ‘मुकुम्लुङ् लुङ्ए’ को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । शनिबार सम्पन्न भिडियोको हाङ चेम्जोङले निर्देशन गरेका छन । इन्द्रमाया निङ्लेकुको शब्द, तिर्शना नेम्बाङ्को लय संकलन, इशक जबेगुको छायांकन, सुनिता किरातिको शृङ्गार, थोक्प्फेला लिङ्देन र सुमन लिम्बुको स्वर रहेको पालाममा थोक्फेला लिङ्देन, सुमन लिम्बू, इन्द्र सुशील चोङ्बाङ, शृजना जबेगु, गंगा गियाक, जेपि नेम्बाङ, भिम थेबे, एबि आङ्देम्बे, लोकमायाँ पालुङ्वा, बिना पालुङ्वा, डिगेन्द्र सेर्मा,बिक्रम नुगो, तानाम तान्छो लावती, नरकुमारी सेर्मा, सरिता लावती, बिबस नेम्बाङ लगायतले अभिनय गरेका छन ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...