डा. चित्र मावोको तेतृत्वमा माओवादी केन्द्र सङ्गठन - Naya Online

डा. चित्र मावोको तेतृत्वमा माओवादी केन्द्र सङ्गठन

इक्साहाङ चेम्जोङ

ताप्लेजुङ, १ असोज । माओवादी केन्द्रले देशैभरी संगठन निर्माणलाई तिब्रता दिएको छ । यसै क्रममा सुदुरपूर्व ताप्लेजुङ्ग जिल्लाको सिरिजङ्गा गाउपालिका र निर्वाचन समन्वय कमिटीलाई पुर्णता दिएको छ ।

हालै मात्र बसेको केन्द्रको ताप्लेजुङ्ग जिल्ला समन्वय समितिको बैठकबाट क. चित्र मावोको नेतृत्वमा सिरिजङ्गा गाउपालिकाको पार्टी संगठन समिति चयन भएको छ । डा.मावोको अध्यक्षतामा चयन भएको उक्त समिति माओवादी केन्द्रको सिरिजङ्गा गाउककपालिका कमिटी कार्यकारी इकाई हो ।

डा. मावो लिम्बू समुदायमा सानो उमेरमा विधावारिधि गर्ने मध्येका एक व्यक्ति हुन् । साधारण जीवन शैली रुचाउने मावोको विभिन्न सङ्घ संस्था, पत्रपत्रीकामा काम गरेको धरै अनुभवहरू छन् । साहित्य र लेखनमा समेत उनको राम्रो अनुभव रहेको छ । पढेलेखेर आफ्नै गाउँ÷ठाउमा योगदान गर्ने हिम्मत राखेका मावो सिरीजङ्गा गाउँकाले पाउनु सकरात्मक पक्ष देखिएको छ ।

नेपालको राजनीति स्खलित भईरहेको अवस्थामा पढेलेखेका बौद्धिक व्यक्तिहरूको राजनीतिमा उदय हुनुले राजनीति बृत्तमा केहि आसाको सम्भावना पलाएको देखिन्छ ।

डा.चित्र मावोको अध्यक्षतामा ईन्चार्ज मदन दाहाल सह, इन्चार्ज राजकुमार लिम्बू र सचिवमा ज्ञानु ताम्लिङ चयन भएका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

कुम्मायकमा जसपा द्वारा टोल समिति गठन सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ कात्तिक । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. ४ मा...

दलित विकास समितिलाई सक्रिय बनाउन शिल्पी विशेष समितिको माग

काठमाडौँ, २५ असोज । देशमा करिब २० प्रतिशत दलित बनाइएको शिल्पी समुदायको शिक्षा क्षेत्रमा...

जसपा, नेपाल बेलबारी नगर समिती समायोजन सम्पन्न

मोरङ, २३ असोज । जनता समाजवादी पार्टी, नेपाल बेलबारी नगर समितिको समायोजन तिलक राईको...

संखुवासभामा जसपाको सुज अभियान सुरू

संखुवासभामा, ११ असोज। जनता समाजवादी पाटी नेपाल संखुवासभाको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान...

जसपा जिल्ला समन्वय समिति पान्थरद्वारा सङ्गठन सुदृढीकरण तथा जनजागरण सुज अभियान कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे कुम्मायक, ९ असोज । जनता समाजबादी पार्टी जिल्ला समन्वय समितिद्वारा शुक्रबार...

डा. चित्र मावोको तेतृत्वमा माओवादी केन्द्र सङ्गठन

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, १ असोज । माओवादी केन्द्रले देशैभरी संगठन निर्माणलाई तिब्रता दिएको छ...

जसपा झापा निर्वाचन क्षेत्र नं. २ मा भेला सम्पन्न

झापा, ३० भदौं । जनता समाजवादी पार्टी, नेपाल झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर –२...

जनता समाजवादी पार्टीको मेयङ्लुङ नगर समिति गठन

तेह्रथुम, २९ भदौ । जनता समाजवादी पार्टी, नेपालको तेह्रथुमस्थीत मेयङलुङ नगरपालिकामा समिति गठन भएको...

जनमुक्ति पार्टीको छैठौं महाधिवेशन पार्टी संस्थापक अध्यक्ष तथा संरक्षक एम.एस थापाबाट समुद्घाटन हुने

रोशन अश्लामी मगर धरान,२६ भदौ  । राजमुपाको छैठौं राष्ट्रिय महाधिवेशन आज धरान स्थित गीता...

विपन्नहरूलाई काठमाडौको कम्तिमा १० ठाउँमा खाना खुवाइने

काठमाडौ, २५ भदौ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश...