रिता फोम्बो ठुलिको 'फुङ्कुसिङ् मिम्जीइन्' छायांकन सम्पन्न - Naya Online

रिता फोम्बो ठुलिको ‘फुङ्कुसिङ् मिम्जीइन्’ छायांकन सम्पन्न

 

काठमाडौ, ३० भदौ
लिम्बू भाषाको पालाम गीत ‘फुङ्कुसिङ् मिम्जीइन्’ को छायांकन सम्पन्न भएको छ । बुधबार सम्पन्न म्युजिक भिडियोको शब्द/लय संकलन रिता फोम्बो ठुली, स्वर निरन्ता नेम्बाङ, सुमन लिम्बू, एरेन्ज मनोज साङ्सोन, छायांकन इशक जगेगु, शृङ्गार सञ्जु थलङ लिम्बू/अस्मिता राई  निर्देशन हाङ चेम्जोङ्को रहेको छ । काठमाडौको विभिन्न ठाउँमा छायांकन भएको उक्त पालाम गीतमा पुस्पाञ्जली तिलिङ मादेन, सीता फोम्बो, रेजिना थेगिम, तुलसा आङ्देम्बे, जानू फोम्बो, मनु थक्लुङ, निरन्ता नेम्बाङ, जेनि आङ्बुहाङ फोम्बो, आशिष निङ्लेकु, पुर्णबहादुर लिम्बू, शिवकुमार सम्बाहाम्फे, डिआर हाङ्सरुम्बा, राजेन्द्र लावती, सुमन लिम्बू, भिम सेनेहाङ र सागर केरुङ लगायतले अभिनय गरेका छन । केही दिनभित्रै सम्पादनपश्चात ‘रिता फोम्बो ठुली युटुब च्यानल’मार्फत सार्वजनिक हुने निर्माता रिता फोम्बोले बताइन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

लिम्बू भाषाको पालाम ‘निङ्वा इगेक’ सार्वजनिक

पान्थर – लिम्बु भाषाको पालाम गीत ‘निङ्वा इगेक’ को म्युजिक भिडियो सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...