जनता समाजवादी पार्टीको मेयङ्लुङ नगर समिति गठन - Naya Online

जनता समाजवादी पार्टीको मेयङ्लुङ नगर समिति गठन

तेह्रथुम, २९ भदौ । जनता समाजवादी पार्टी, नेपालको तेह्रथुमस्थीत मेयङलुङ नगरपालिकामा समिति गठन भएको छ । भदौ २५ मा भएको जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा साम थाम्देनको अध्यक्षतामा १९ सदस्यीय कमिटि निर्माण भएको हो ।

जसको उपाध्यक्ष खेम बहादुर सङ्बाङ्फे, सचिव खेम बहादुर सेनेहाङ, सहसचिव शुक्रराजहाङ थाम्देन, कोषाध्यक्ष रेवत सावदेन छन् ।

सदस्यहरुमा सम्झना गौतम(रिजाल), तोर्ण सेनेहाङ, सेसेहाङ सावदेन, पिताम्बर अङ्लिङ, जितबहादुर लिम्बू, झमक अङ्लिङ, लारिङ सुक्वाबा, युवराज गुरुङ, सञ्जय चोङ्बाङ, सेसेहाङ सुक्वाबा, इन्द्रजित सिङ्जाङ्गु, देविमाया कटुवाल, निता सिङ्गक, सृजना भट्टराई रहेका छन् ।

लिम्बुवान राष्ट्रिय कार्यकारी समिति सदस्य नारायणमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १ नम्बर प्रदेश सदस्यद्वय लोकबहादुर सिङ्गक, कृष्ण कटुवाल र जिल्ला अध्यक्ष भगवान रिजालले बधाई तथा शुभकामना दिएका थिए ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जसपा जिल्ला समन्वय समिति पान्थरद्वारा सङ्गठन सुदृढीकरण तथा जनजागरण सुज अभियान कार्यक्रम सम्पन्न

पदम सुखी सम्बाहाम्फे कुम्मायक, ९ असोज । जनता समाजबादी पार्टी जिल्ला समन्वय समितिद्वारा शुक्रबार...

डा. चित्र मावोको तेतृत्वमा माओवादी केन्द्र सङ्गठन

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, १ असोज । माओवादी केन्द्रले देशैभरी संगठन निर्माणलाई तिब्रता दिएको छ...

जसपा झापा निर्वाचन क्षेत्र नं. २ मा भेला सम्पन्न

झापा, ३० भदौं । जनता समाजवादी पार्टी, नेपाल झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर –२...

जनता समाजवादी पार्टीको मेयङ्लुङ नगर समिति गठन

तेह्रथुम, २९ भदौ । जनता समाजवादी पार्टी, नेपालको तेह्रथुमस्थीत मेयङलुङ नगरपालिकामा समिति गठन भएको...

जनमुक्ति पार्टीको छैठौं महाधिवेशन पार्टी संस्थापक अध्यक्ष तथा संरक्षक एम.एस थापाबाट समुद्घाटन हुने

रोशन अश्लामी मगर धरान,२६ भदौ  । राजमुपाको छैठौं राष्ट्रिय महाधिवेशन आज धरान स्थित गीता...

विपन्नहरूलाई काठमाडौको कम्तिमा १० ठाउँमा खाना खुवाइने

काठमाडौ, २५ भदौ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश...

मर्यादापालक र सांसदबीच घम्साघम्सी, प्रधानमन्त्री देउवाले लुकाए आफ्नो माइक

काठमाडौ, २५ भदौ । अर्थमन्त्री जनार्दन शर्माले संघीय प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७८,...

मकाउमा नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न

सन्देश लिम्बु मकाउ, १० सेप्टेम्बर । गत ८ सेप्टेम्बर बुधबार मकाउ स्थित नेपाली कांग्रेस...

आजै नयाँ बजेट आउने

काठमाडौ, २५ भदौ । सरकारले आज नयाँ बजेट ल्याउने भएको छ । प्रतिनिधि सभामा...

एमालेको विरोध बीच सभामुख सापकोटाले अघि बढाए सदन

काठमाडौ, २५ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले एमालेको विरोधका बीच सदनको प्रक्रिया अघि बढाउदै...