चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित - Naya Online

चौबिसे समाजद्वारा ढाका उद्यमी यमुना तुम्सा सम्मानित

धरान, २६ भदौ । चौबिसे समाज धरानद्वारा चौबिसे सङ्घ ढाका उद्योगका सन्चालिका यमुना तुम्सा सङ्यक सम्मानित भएकी छन् । नेपाल सरकार अवकास प्राप्त उपसचिव तुल्सिनारायण अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न एक समारोहबिच उनलाई सम्मान गरिएको हो ।

आयोजक चौबिसे समाज धरानका अनुसार चौबिसे क्षेत्रका सफल महिला व्यावसायी भएकिले उनलाई सम्मान गरिएको हो ।

बिगत चार बर्षदेखि उनले धरानमा चौबिसे सङ्यक ढाका उद्योग सन्चालन गर्दै आएकी छन् । उक्त उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरि करिब एकसय जना भन्दा धेरै महिला दिदिबहिनीले रोजगार पाईरहेका छन् । उनले आफ्नो उद्योगको हातेतानबाट उत्पादित मौलिक नेपाली ढाका कपडा नेपाल बाहेक विश्वको करिब डेड दर्जन देशहरुमा समेत नेपाली ग्राहकमाझ निर्यात गर्दै आएकी छन् । व्यावसायसँगै सामाजिक र सांस्कृतिक सेवामा समेत यमुना सक्रिय छन् ।

उनी याक्थुङ साक्थिमिबा सयङका संस्थापक सदस्य समेत हुन् ।

बोल्ने क्रममा यस्तो सम्मान कार्यक्रमले अझ सक्रिय रुपले काम गर्ने हौसला र प्रेरणा मिलेको र आगामी दिनमा चौबिसे समाजलाई चिनाउनका साथै महिला दिदीबहिनीको लागि प्रेरणादायी काम गर्ने प्रतिबद्दता जनाएकी छन् ।

उक्त कार्यक्रममा उनीसँगै अन्य चौबिस क्षेत्रका उच्च शिक्षा हासिल गरेका व्याक्तित्वहरू समेत सम्मानित भएका थिए ।

प्रमुख अतिथि तुल्सिनारायण अधिकारीकोले सम्मानित सबैजनालाई बधाई तथा शुभकामना दिदै यस्तो कार्यक्रमले अरुलाई समेत हौसला र प्रेरणा मिल्ने बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न  

काठमाडौं । काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ...

श्रीकेश तेलको उत्पादन नै अबैध, दर्ता छैन विभागमा

विकास श्रेष्ठ काठमाडौं । सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दाको...

अमेरिकी डलर देखाई श्रृङ्खलाबद्ध रुपमा ठगी गर्ने पक्राउ

काठमाडौं, ७ भदौ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा...

मोरङको लेटाङमा ६५औं राष्ट्रिय सहकारी दिवस

लेटाङ, मोरङ २० चैत्र । ६५ औं राष्ट्रिय सहकारी दिवस –२०७८ प्रदेश नं. १,...

कोरिया असफल भएपछि कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै बिक्रम

नरेन्द्र खापुङ संयम तेह्रथुम, १५ चैत्र । तेह्रथुम जिल्लाको मेन्छ्यायेम गाउपालिका–६ का बिक्रम लिम्बू...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को प्रदर्शन

फेदेन – लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ शनिबार पान्थर फेदेनस्थित छाब्दी बराही चलचित्र मन्दिरमा बिशेश...

सहारा नेपाल बचत तथा ऋृण सहकारी सस्थाद्वारा सार्वजनिक विदाको अवज्ञा

पदम सुखी सम्बाहाम्फे पाँचथर, २५ कात्तिक । कुम्मायक गाउपालिकास्थित यासोक बजारमा सञ्चालित सहारा नेपाल...

नारायणटारमा यति मार्ट सञ्चालनमा

काठमाडौँ, १८ कात्तिक । काठमाडौँको नारायणटारमा यति मार्ट सञ्चालनमा आएको छ । कोभिड १९...

आठ हाईड्रोपावरको लाभांश घोषणा, कस्को कति ?

सागर चेम्जोङ धरान, २४ असोज । नेप्सेमा सूचीकृत भएका ४० हाईड्रोपावर कम्पनीमध्ये ८ वटा...