काठमाडौमा फर्मा तथा सर्जिकल हाउसमा आगलागी हुँदा लाखौं क्षति - Naya Online

काठमाडौमा फर्मा तथा सर्जिकल हाउसमा आगलागी हुँदा लाखौं क्षति

काठमाडौं, २५ भदौ । काठमाडौं महानगरपालिका–१३ रामघाट पुल नजिक कृष्ण प्रसाद सुवेदीको वुलुमुन फर्मा र अनिल आचार्यको संजिव सर्जिकल हाउसमा आगलागि हुँदा करिब १९/२० लाखको धनमाल नष्ट भएको छ ।

विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा ह्याण्ड स्यानिटाइजर, रोलर व्याण्डेज, जिन चक्की, गिगा सेफ्ट लगायतका सामानहरु जलेर करिब १९ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको...

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

डिसहोममा ‘वीर योद्धा’

काठमाडौ । चलचित्र ‘वीर योद्धा’ शुसक्रबारबाट प्रदर्शनमा आएको छ । उद्धव अविदित निर्देशित ‘वीर...

डा. चित्र मावोको तेतृत्वमा माओवादी केन्द्र सङ्गठन

इक्साहाङ चेम्जोङ ताप्लेजुङ, १ असोज । माओवादी केन्द्रले देशैभरी संगठन निर्माणलाई तिब्रता दिएको छ...

स्मार्टले ल्यायो नेपाल मै पहिलो पटक ‘ग्रेटेस्ट जिबी प्लान’

काठमाडौ, ३१ भदौ। स्मार्ट टेलिकमले नेपालमा टेलिकम जगत मै पहिलोपटक ‘अब जमाना जिबीको’ भन्ने...

ओखलढुंगामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं, २८ भदौ । ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी मितेरिभन्ज्याङस्थित सडकमा बा.११ च ५२१० नंम्बरको...

३ किलो सुन सहित २ जना पक्राउ

काठमाडौं, ३० भदौ । काठमाडौं महानगरपालिका–८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक उडान तर्फको व्यागेज...

हेवाखोलाले बगाएको ४ वर्षीया आँचल योङ्याको शव फेला

काठमाडौ, ३० भदौ । हेवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता भएकी ४ वर्षीया बालिकाको शव...

ईजाजत प्राप्त चिकित्सकको स्वीकृतिबिना ल्याउँदै गरेको औषधि सहित पक्राउ

पर्सा, २८ भदौ । वीरगंज महानगरपालिका–१६ नगवामा ईजाजत प्राप्त चिकित्सकको स्वीकृति बिना ना.३ ख...

पुष्पन प्रधान र प्रविशा अधिकारीको ‘तिम्रो मन’

काठमाडौ, २८ भदौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’...