मोना पोर्तुगल (केन्द्र)को सातौं अधिवेशन सम्पन्न - Naya Online

मोना पोर्तुगल (केन्द्र)को सातौं अधिवेशन सम्पन्न

केश तमु

पोर्चुगल, ७ सेप्टेम्बर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले आइतवार सातौ अधिनेशन सम्पन भएको छ । मोनाले कोरोना कहरका कारण भव्य कार्यक्रम नगरी यो वर्ष स्वास्थ्य सावधानी र सामाजिक दुरी कायम गर्दै मार्किस पोम्बालको खुल्ला पार्कमा अधिवेशन गरेको थियो ।

संघको सातौँ अधिवेशनले २०२१–२०२३का लागि रविन पुनलाई अघ्यक्षमा सर्वसम्मत चयन गरेको छ । पुनकै अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा सविन शाही, उपाध्यक्षहरुमा नर फगामी, नारायण तिलिजा, मोहन राना र महिला उपाध्यक्षमा देवी गर्वुजा चयन भएका छन् । महासचिवमा दिपु फगामी, सचिवमा तेजेन्द्र छन्त्याल, कोषाध्यक्षमा राजिन भण्डारी, सहकोषाध्यक्षमा रविन पाईजा चयन भएका छन् । खेलकुद संयोजकमा किसान श्रेष्ठ, युवासंयोजकमा विकास सुबेदी, साँस्कृतिक संयोजकमा एलिजा राम्जाली रहेका छन् ।

त्यस्तै सदस्यहरुमा मिलन पुर्जा, उमा वुदुजा, दिवस भण्डारी, कविन सेन, अर्विन पुन, ज्ञान बुढाथोकी, उमेश छन्त्याल, सुवास मल्ल, इन्द्र केसी, देविन तिलिजा, दिपक गुरुङ र राजेन्द्र सापकोटा चयन भएका छन् ।

संघको संरक्षकमा धन थापा, महिला संरक्षकमा दुर्गा पाइजा र सल्लाहकारमा लक्षुन रोका र रविन थापा रहेका छन् । मोनाले म्याग्दीको विकास र विपदको समयमा सहयोग गर्दै आएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...