राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गरिने - Naya Online

राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गरिने

काठमाडौ, २१ भदौ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नेपालले राउटे समुदायले बोल्ने राउटे भाषाको लिपि तयार गर्ने भएको हो ।

प्रतिष्ठानका कार्यकारी उपाध्यक्ष गोकुल घर्तीले आफ्नो कार्यकालमा राउटे समुदायले बोल्ने भाषाको लिपि तयार गरिसक्ने बताएका हुन् । उनले फिरन्ते जीवन बिताइरहेका आदिवासी राउटे समुदायको पहिचानलाई जोगाउँदै समय अनुकूल परिवर्तन गर्न पनि प्रतिष्ठानले पहल गर्ने जानकारी दिए । सुर्खेतको गुर्भाकोटमा बस्दै आएका राउटे बस्तीमा राहत सामग्री लिएर पुगेका उनले अहिले राउटेको अस्तित्व संकटमा पर्ने देखिएको भन्दै राउटे संरक्षणमा सबैले ध्यान दिन आवश्यक रहेको पनि बताए।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले राउटे समुदाय आदिवासी भित्र पनि पिछडिएको अबस्थामा रहेकाले उनीहरुका आधारभूत आवश्यकताको परिपूर्ति हुनेगरी सामाजिकीकरण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताए ।

संयुक्त रुपमा राउटे समुदायलाई खाधान्न, लत्ता कपडा लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । राउटे मुखिया सूर्यबहादुर शाहीले राहत सामग्री उपलब्ध गराएकोमा आफ्नो समुदायको तर्फबाट धन्यवाद दिएका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...