झापाको नहरमा आमा र अढाई वर्षीय छोरा मृत अवस्थामा फेला - Naya Online

झापाको नहरमा आमा र अढाई वर्षीय छोरा मृत अवस्थामा फेला

काठमाडौं, २० भदौ । झापाका कचनकवल गाउँपालिका–१ निलडाँडास्थित नहरमा एकजना मृत अवस्थामा भेटिएका छन् ।

सोही ठाउँका ४८ वर्षीय दिल बहादुर तामाङ आइतबार नहरमा मृत अवस्थामा फेला परेका छन् । बिहीबार बेलुकाबाट हराएका उनको खोजी गर्नेक्रममा उक्त नहरमा उनको शव फेला परेको हो ।

यसैगरी झापा, कन्काई नगरपालिका–७ स्थित बिरिङ खोलामा सोही नगरपालिका–८ स्थित माईति घर बस्ने मोरंङ सुनबर्शी नगरपालिका घर भएकी ३८ वर्षीय उमा बिक र उनको अढाई वर्षीय छोरा शिशिर बिक आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

उक्त खोलाले मान्छे बगाई ल्याएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले उनीहरूको शव फेला पारेको हो ।

यस्तै, सप्तरी कन्चनरुप नगरपालिका–११ डेङग्राही टोलस्थित मनकामना होटलमा बिगत १५ वर्षदेखि काम गर्ने वास्तविक वतन नखुलेका करिब ५५ वर्षीय गोपाल मगर नाम गरेका व्यक्ति सोही ठाउँस्थित रक्सु चौधरीको घरमा सुतिरहेको अवस्थामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

माथिका सबै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

महिला शक्ति विकास केन्द्रद्वारा कुम्मायकमा एकदिने कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, ६ माघ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा आज महिला नेतृत्व...

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...