याक्थुङ युवा मञ्च काठमाडौको अध्यक्षमा संगीता सुहाङ - Naya Online

याक्थुङ युवा मञ्च काठमाडौको अध्यक्षमा संगीता सुहाङ

काठमाडौ, २० भदौ । याक्थुङ युवा मञ्च काठमाडौंको अध्यक्षमा संगीता सुहाङ निर्वाचित भएकी छन् ।

शनिबार सम्पन्न मञ्चको दोस्रो जिल्ला अधिवेशनबाट सुहाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

कोरोना महामारीका कारण भएको यस्तो विषम् परिस्थितिमा पनि आफूलाई सहयोग गरेको भन्दै निर्वाचित अध्यक्ष सुहाङले सहयोगी सम्पूर्णलाई धन्यवाद दिएकी छन् ।

सुहाङको अध्यक्षतामा समितिका उपाध्यक्षमा असन योङ्हाङ र चन्द्रकला नेम्बाङ, सचिवमा विजय खुदाङ, सहसचिवमा युबेस सुहाङ र कोषाध्यक्षमा धनेश्वर योङ्हाङ निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरूमा सुर्य सेलिङ, सन्जोग मादेन, प्रकाश सुहाङ, सरिता कुगेनाम्बा, एलिसा काम्बाङ, दिप्सन, आङ्बो, रिजन लिम्बु, सन्जिव योङ्हाङ, सुरज मादेन, सरिता खुदाङ दर्शन लिबाङ चयन भएका छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...