अवैध यार्सागुम्बाको कारोबार गर्ने व्यक्तिहरु पक्राउ - Naya Online

अवैध यार्सागुम्बाको कारोबार गर्ने व्यक्तिहरु पक्राउ

काठमाडौ, १८ भदौ । अवैध रुपमा यार्सागुम्बाको कारोबार गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध रुपमा कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले उक्त समूहलाई पक्राउ गरेको हो । काठमाडौको पक्राउ पर्नेहरूमा गिोरखा जिल्ला चुमनुब्री गाउपालिका वडा.नम्बर ३ हाल मित्रनगर काठमाडौ बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङ जिल्ला मर्स्याङ्दी गाउपालिका वडा नम्बर ६ बाहुनडाँडा हाल काठमाडौ नयाँबसपार्क बस्ने ५० वर्षीय बेल बहादुर थापा, लमजुङ जिल्ला बेशिसहर नगरपालिका ११ चिति हाल बानियाटार काठमाडौ बस्ने ४० वर्षीय कृष्ण परियिार र प्युठान खलङ्गा नगरपालिका ११ गजुरी तारकेश्वर काठाडौ बस्ने ४७ वर्षीय दान बहादुर जिसी रहेका छन् ।

सामाखुशी स्थित घरमा डेरा गरि बस्ने डुण्डुप गुरुङले बिक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा कोठा खानतलासी गर्दा १ के.जि. ८५० ग्राम यार्सागुम्बा सहित निम्न अन्य व्यक्तिहरुपनि पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनिहरूलाई आबश्यक कारवाहीको लागि शुक्रबार डिभिजन कार्यालय काठमाण्डौ पठाईएको छ ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...

प्रेस चौतारी नेपाल, रसुवामा बलराम घिमिरे

रसुवा, २२ पुस । प्रेस चौतारी नेपाल, रसुवाको तेस्रो जिल्ला कमिटी अधिबेशनबाट बलराम घिमिरेको...