किरण गजमेरलाई अनेसासद्धारा बोर्ड अफ ट्रष्टी सदस्यता प्रदान - Naya Online

किरण गजमेरलाई अनेसासद्धारा बोर्ड अफ ट्रष्टी सदस्यता प्रदान

काठमाडौ, १६ भदौ । विदेशमा रहेर नेपाली सांगीतिक क्षेत्रमा पुर्याएको योगदाको उच्च मुल्याङ्कन गर्दै ‘दि भोइस अफ नेपाल सिजन–३’ का विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले बोर्ड अफ ट्रष्टी सदस्यता प्रदान गरेको छ ।

अनेसासको वर्तमान विधान वमोजिम सदस्यता शुल्क एक हजार अमेरिकी डलर रहेकोमा उक्त रकम अनेसास ट्रष्टीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गरेका छन् । शर्माले किरणको गायन क्षमता, स्वर, कला र विदेशमा बसेर पनि नेपाली गीत संगीतमा उनको योगदानको उच्च प्रशंसा गरेका छन् ।

त्यसैगरी ट्रस्टीका सभापति गीता खत्रीले पनि अनेसासले किरण गजमेरजस्ता युवा गायकलाई ट्रष्टीको सदस्यता प्रदान गर्न पाएकोमा हर्ष लागेको बताइन् । अनेसासकै केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले पनि प्रवासमा रहेर नेपाली संगीतको सेवामा समर्पित किरणको सांगीतिक लगावले युवापुस्तालाई प्रेरणा दिने बताए ।

किरणजस्ता युवाको सहभागितामा अनेसासले नेपाली भाषा, साहित्य र कलालाई विश्वरङ्गमञ्चमा फैल्याउन सहयोग बिओटी उपसभापति पदम विश्वकर्माको भनाई छ ।

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले पनि अनेसासमा किरणको आवद्दतालाई स्वागत गर्दै नेपाली वाङ्मयको विविध विधाको प्रवर्धनमा लागेको अनेसासलाई थप रङ् मिलेको बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...