गायनमा सक्रिय रहने सुमनको योजना - Naya Online

गायनमा सक्रिय रहने सुमनको योजना

दक्षिण कोरिया, ३१ अगष्ट । कोरियामा रोजगाररत सुमन नेम्बाङ लिम्बूले भविष्यमा गायक बन्ने योजनामा लागेका छन् । सुमनको मेलिना राई, कुशल थलङसँगको मारुनी गीत दुईदिने चोला… अहिले युट्युवमा चर्चित छ ।

हासमम्म दुई गीत गाइसकेका उन सानैदेखि गाउने इच्छा राखेका थिए । स्कुल तथा गाउँको विभिन्न कार्यक्रममा सामान्य गाउने पनि गर्दथे । चाँडै नै दुई गीतको रेकर्ड गर्ने तयारीमा छन् उनी ।

गायक कुशल थलङको कन्सर्ट हेरेपछि आफूलाई पनि गायक बनेर स्टेजमा चढ्ने रहर जागेको उनले बताए । सन् २०१९ मा लिम्बू गीत सरलाई सर.. उनको पहिलो रेकर्डेड गीत थियो ।

पाँचथर फिदिम १३ मा पदमजङ र हस्तामाया नेम्बाङको साइँला छोराको रुपमा जन्मिएका सुमन भविष्यमा व्यावसाय गर्ने सोचमा पनि छन् । व्यावसाय र गायनलाई सँगसँगै लैजाने उनको योजना छ ।

गायनसँगै खेलकुद र व्यायाममा पनि उनको रुचि छ । यसको मतलव उनमा अभिनय गर्ने सोच पनि छ ।

https://www.youtube.com/watch?v=nnwABOQElW0

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा सुगुपलाई चार अवार्ड

काठमाडौँ । लिम्बू संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ले ४ वटा अवार्ड प्राप्त गरेको छ ।...

गाउँ आएको बाटोः विश्मयकारी विकासको आँखीझ्याल !

-हिरादेवी वाइबा नवीन सुब्बा निर्देशित ’नुमाफुङ’ हेरेपछि म यस्सै पनि सुब्बाको कामप्रति लोभिएको थिएँ...

प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’मा रीमा विश्वकर्मा

काठमाडौँ । गीतकाकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’...

डा.डीआर उपाध्यायको ‘दुई दिनको चोला’ सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’...

बबिना भट्टराईको स्वर र संगीत तथा लक्ष्मीप्रसाद मिश्रको शब्दमा नेपालको पहिलो चारु सार्वजनिक

तिम्ले छोडी गए नि रङ्गमञ्चमा खट्न सक्छु परेलीको पानी पिई, सारा जीवन काट्न सक्छु...

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० का उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ ।...

देशको कथा समेटिएको गीत भ्रष्टाचारी युट्युवमा

नवलपरासी । नेपाली संगीत क्षेत्रमा माया प्रेमका गीत धेरै मात्रामा आइरहेका बेला फरक खालको...

मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक

काठमाडौं । मिस्टर गे नेपाल २०२४ को लोगो अङ्कित टिसर्ट सार्वजनिक भएको छ ।...

नयाँ वर्षमा सुगुप काकरभिट्टामा प्रदर्शन हुँदै

विराटनगर । चलचित्र सुगुप नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर किरात याक्थुङ चुम्लुङ...

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...