गायनमा सक्रिय रहने सुमनको योजना - Naya Online

गायनमा सक्रिय रहने सुमनको योजना

दक्षिण कोरिया, ३१ अगष्ट । कोरियामा रोजगाररत सुमन नेम्बाङ लिम्बूले भविष्यमा गायक बन्ने योजनामा लागेका छन् । सुमनको मेलिना राई, कुशल थलङसँगको मारुनी गीत दुईदिने चोला… अहिले युट्युवमा चर्चित छ ।

हासमम्म दुई गीत गाइसकेका उन सानैदेखि गाउने इच्छा राखेका थिए । स्कुल तथा गाउँको विभिन्न कार्यक्रममा सामान्य गाउने पनि गर्दथे । चाँडै नै दुई गीतको रेकर्ड गर्ने तयारीमा छन् उनी ।

गायक कुशल थलङको कन्सर्ट हेरेपछि आफूलाई पनि गायक बनेर स्टेजमा चढ्ने रहर जागेको उनले बताए । सन् २०१९ मा लिम्बू गीत सरलाई सर.. उनको पहिलो रेकर्डेड गीत थियो ।

पाँचथर फिदिम १३ मा पदमजङ र हस्तामाया नेम्बाङको साइँला छोराको रुपमा जन्मिएका सुमन भविष्यमा व्यावसाय गर्ने सोचमा पनि छन् । व्यावसाय र गायनलाई सँगसँगै लैजाने उनको योजना छ ।

गायनसँगै खेलकुद र व्यायाममा पनि उनको रुचि छ । यसको मतलव उनमा अभिनय गर्ने सोच पनि छ ।

https://www.youtube.com/watch?v=nnwABOQElW0

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

पत्रकार प्रकाश दिप्सालीको गीत सार्वजनिक

वराहक्षेत्र । कविता लेखन र पत्रकारितामा सक्रिय रहेका प्रकाश दिप्साली राईको गीत “त्यो तिम्रो...

नेपाली सिनेमा “जारी” को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै

सुरेन्द्र इङ्नाम लण्डन टिजर ट्रेलर सार्वजनिक भएपछि चर्चित बनेको नेपाली चलचित्र जारीलाई बेलायतमा ग्राण्ड प्रिमियर...

‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको...

बाबु बोगटीको सान्नानी २ सार्वजनिक

काठमाडौँ, ८ कात्तिक । सान्नानी तिमीलाई रिमेकको अपार सफलतापछि गायक बाबु बोगटीको नयाँ गीत...

विष्णु र ईश्वरको ‘अघि बढे भेल बाढी….’ बोलको आधुनिक गीत सार्वजनिक

काठमाडौं, २२ भदौ । गीतकार विष्णु आचार्य ‘अतृप्त’को शब्द रचना तथा ईश्वर अमात्यको सङ्गीत...

लिम्बू भाषाको पालाम भिडियो ‘मारोती फुङ’ सार्वजनिक

काठमाडौं, १८ भदौ । लिम्बू भाषाको पालाम ‘मारोती फुङ’को भिडियो सार्वजनिक भएको छ ।...

श्रीराम राईको ‘सञ्चो छ कि रोदन’ सार्वजनिक

काठमाडौं, १८ भदौं । श्रीराम राईको दोस्रो गीत सार्वजनिक भएको छ । २०७५ सालमा...

जापानमा राजु लामालाई सम्मान गरिँदै

शिशिर निङ्लेकु थक्साङ जापान, २ सेप्टेम्बर । नेपाल फेस्टिवल नागोया जापानले गायक राजु लामालाई...

छोरीको जन्मदिनमा बाबु–छोरीकै पुस्तक विमोचन

काठमाडौं, १० भदौं । भाषा आयोगका सदस्य तथा वरिष्ठ कवि डा. अमर गिरी, वरिष्ठ...

लिम्बु संस्कृतिको सौन्दर्य र मौलिक स्वाद ‘सत्र थुम’

प्रकाश दिप्साली राई कोरोना कहरको मध्ये लकडाउनले अन्य क्षेत्रहरूलाई जस्तै सङ्गीतलाई पनि थिलथिलो बनाइदियो...