गगन थापाद्वारा विनोद चालिसेको पुस्तक तथा एल्बम विमोचन - Naya Online

गगन थापाद्वारा विनोद चालिसेको पुस्तक तथा एल्बम विमोचन

काठमाडौँ, १४ भदौं । गीतकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन गरिएको छ । नेपाली काँग्रेसका यूवा नेता गगन थापाको प्रमुख आतित्यथामा उक्त कविता तथा गीतिसंग्रह गरिएको हो ।

उक्त गीति एल्बममा ‘भएछु म अँगारसरि’, ‘विदेश जाउ’, ‘के गरौ कसो गरौ’, ‘सुन्नु छैन’ र ‘वर पर’ बोलको गीतहरू समावेश छ । गीतमा शब्द रचना विनोद चालिसे र संगीत शशि विक्रम थापा र ज्ञानकुमार खड्काको रहेको छ । गीतमा स्वरुप राज आचार्य, मेलीना राई, कृष्णकुमार खड्का, शशि विक्रम थापा, ज्ञानकुमार खड्काको सुमधुर स्वर रहेको छ ।

कार्यक्रममा नेता थापाले गीति एल्बममा समेटिएका गीत कर्णप्रिय रहेको बताउनुभयो । उहाँले शब्द र संगीत उत्तिकै सशक्त रहेको बताउनुभयो । त्यस्तै प्राध्यापक डाक्टर प्रयागराज वाशिष्ठले कविता संग्रहमाथी टिप्पणी तथा समालोचना गर्नुभयो ।

कार्यक्रममा संगीतकार सुरेश अधिकारीले भाषा संगीत बाँचेसम्म श्रष्टा बाँच्ने बताउँदै संगीत कलाको आयु अनन्त रहेको बताउनुभयो । कार्यक्रमको सभापतित्व चन्द्रप्रकास सिवाकोटीले गर्नुभएको थियो ।

कार्यक्रममा संगीतकार सुरेश अधिकारी, प्राध्यापक डाक्टर प्रयागराज वाशिष्ठ वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायतको उपस्थित रहेको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...