पछि पछि लागेरलाई करोड बढी भ्युज - Naya Online

पछि पछि लागेरलाई करोड बढी भ्युज

काठमाडौ १४ भाद्र । चर्चित गायक, गायिका पदम राई र मेलिना राईको स्वर रहेको ‘पछि पछि लागेर’ बोलको गीत सार्वजनिक भएको छोटो समयमै करोड क्लब ‘एक करोड पचास लाख’ नाघ्न सफल भएको छ ।

सार्वजनिक भएको छोटो समयमा अत्याधिक दर्शक, स्रोताहरुले उत्साहजनक हौसला दिनु भएकोमा यो माया र साथको लागि गायक राईले सबैमा आभार व्यक्त गरेका छन् ।

पछि पछि लागेरको सफलतासँगै केन्द्र मोशन पिक्चर्सले गायक पदमको पछिल्लोे गीत ‘के गुलियो छ र सक्खर चिनी’लाई आफ्नै लगानीमा भिडियो निर्माण गरी सार्वजनिक गरेको थियो । ‘के गुलियो छ र सक्खर चिनी’ले पनि सफलताको शिखर चुम्दैछ ।

गीतलाई सामाजिक सञ्जाल टिकटकमा अत्यधिक प्रयोगकर्ताले भिडियो बनाएका थिए । ‘पछि पछि लागेर’ को भिडियोमा पुष्प खड्का, वर्षा राउत लगायतका कलाकारको अभिनय छ भने भिडियोलाई सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गरेका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...