पोर्तुगलमा नेपाली महिलाहरूले मनाए तिज - Naya Online

पोर्तुगलमा नेपाली महिलाहरूले मनाए तिज

केश तमू

पोर्तुगल, ३० अगष्ट । नेपाली महिलाहरूको विषेश पर्व हरितालिका तिज पोर्तुगलमा भव्यताका साथ मनाएका छन् ।

पोर्तुगलको अलन्तेजो सान्तोतोनियास्थित होट्ल हिमालयनको हलमा भब्य उत्सवका साथ मनाइएको हो ।

म्यान्दी मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा करिब ६०, ७० जना महिला दिदिबहिनीहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैजानालाई कार्यक्रम संयोजकले शुभकामना दिदै यो कार्यक्रम कुनै राजनीति तथा संघ संस्थासँग आबद्ध नभई स्वेच्छाले नेपाली दिदिबहिनीहरूले उपस्थित भई रमाइलो गरि माईतीको सम्झना मेटाउने प्रयत्न गरेको कुरा स्पस्ट पारेकी थिइन् ।

करिब ४ घ०टा चलेको कार्यक्रममा नेपाली खानाको परिकारहरू सहित दर पनि उपलब्ध थियो ।

कार्यक्रम गर्ने वातावरण होट्ल संचालक कृष्ण सेनले मिलाइदिएका थिए । उनलाई आयोजकको तर्फबाट धन्यवाद साथै मायाको चिनो प्रदान गरिएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...