डुबेर ३ जनाको मृत्यु - Naya Online

डुबेर ३ जनाको मृत्यु

काठमाडौं, १३ भदौ । मकवानपुर, भिमफेदी गाउँपालिका-८ कोगटे खोलामा डुबेर ललितपुर, ललितपुर महानगरपालिका-८ बस्ने १९ वर्षीय  सितब बडालको शनिबार दिउँसो मृत्यु भएको छ । उनी सहित ६ जना पौडी खेल्न गएको अवस्थामा सितल बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी सिस्नेरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही ठाउँमा उनको शव फेला परेको हो ।

प्युठान, प्यूठान नगरपालिका-‍९ सिमलगैरास्थित प्यूठान नगरपालिकाले कृषि सिचाईको लागि बनाएको पोखरीमा डुबेर सोही नगरपालिका-८ दम्ती बस्ने ४६ वर्षीया जमुना कुमालको शनिबार साँझ मृत्यु भएको छ ।

दाङ, गढवा गाउँपालिका-५ चयनपुर बस्ने ६० वर्षीय राम प्रसाद चौधरीको डुबेर शनिबार साँझ मृत्यु भएको छ । आफ्नै घर नजिकै खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर अशक्त भएका उनको लमही अस्पताल हुँदै थप उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तस्बिरः फाइल

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...