चुम्लुङ बेलबारीको भवन निर्माणको लागि सुब्बा परिवारबाट १ लाख प्रदान - Naya Online

चुम्लुङ बेलबारीको भवन निर्माणको लागि सुब्बा परिवारबाट १ लाख प्रदान

मोरङ, १२ भदौ । किरात याक्थुङ चुम्लुङ बेलबारीको चुम्लुङ हिम (घर) निर्माणार्थ चलचित्र निर्देशक किशोर सुब्बा र परिवारले १ लाख १ हजार १ सय प्रदान गरेको छ ।

सुब्बाका आमा कृतिमाया लिम्बू, बहिनीहरु बुधकूमारी गुरुङ लिम्बू, हेमलता लिम्बू, भाई राज लिम्बू, बहिनी चन्द्र लिम्बू र रुपा लिम्बू गुरुङबाट संयुक्त रुपमा संकलन गरेर उक्त रकम कियाचु बेलबारीका अध्यक्ष चन्द्र चेम्जोङलाई हस्तान्तरण गरिएको हो ।

चुम्लुङको कार्यालयमा बुद्धकुमारी गुरुङ र लक्ष्मण गुरुङले स्थानिय पत्रकार र समितिमाझ रकम हस्तान्तरण गरेका थिए ।

भवन निर्माण गर्न लगभग अब रू. १२ लाख अझै आवश्यक्ता रहेकोले अझ धेरैभन्दा धेरै मनकारी सहयोगीहरुबाट अपेक्षा गरिएको कुरा चुम्लुङका सचिव कृष्ण मेन्याङ्बोले बताए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

सञ्जय तुम्बाहाम्फेकृत ‘सृष्टिको याङदाङ’ लोकर्पण

ललितपुर, ४ माघ । कवि सञ्जय तुम्बाहाम्फेको कविताकृति ‘सृष्टिको याङदाङ’ ललितपुरस्थीत चुम्लुङहिममा लोकार्पण भएको...

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

दयालको पुस्तक ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ प्रकाशित

विराटनगर, ४ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘खपर्‍या एवम् देवताहरूबिचको द्वन्द्व र सृजित विभेद’ नामक...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

सेहोनाम्लाङमा कियाचु पाँचथरको ताम्भुङ्चा (वनभोज) कार्यक्रम

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

भेन र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २१ वर्षीय पवन लिम्बुको मृत्यु

मोरङ, २९ पुस । उर्लाबारी नगरपालिका–७ ग्राण्ड होटल नजिक भेन र मोटरसाइकल एकआपसमा ठक्कर...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘सिरिजङ्गा तङ्नाम्’को भिडियो छायांकन सम्पन्न

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । सिक्किमस्थित...

प्रेस चौतारी नेपाल, रसुवामा बलराम घिमिरे

रसुवा, २२ पुस । प्रेस चौतारी नेपाल, रसुवाको तेस्रो जिल्ला कमिटी अधिबेशनबाट बलराम घिमिरेको...