सुवेदीलाई साधना अवार्ड - Naya Online

सुवेदीलाई साधना अवार्ड

काठमाडौ १२ भाद्र । अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरु मध्यकी मोडल उषा सुवेदीलाई दोश्रो साधना म्युजिक अवार्ड –२०७७ प्राप्त भएको छ ।

मोडल उषा ‘दुई दिन हँसायो’ बोलको गीतबाट यो वर्षको सर्वोकृष्ट पपुलर अवार्ड हात पार्न सफल भएकी हुन् । रहरै रहरमा कलाकारीतामा प्रवेश गरेता पनि वास्तवमा कलाकारिता एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम, दाम र प्रतिष्ठा सजिलै हासिल गर्न सकिन्छ, यस्तो सम्मान तथा अवार्ड प्राप्तिले उर्जा थपिएको र आफुमा जिम्मेवारी थपिएको उनले भनिन् ।

सानै देखि नृत्य र अभिनय प्रति आकर्षित रहदै आईरहेकी मोडल उषा सुवेदीको पछिल्लो म्युजिक भिडियो ‘बा, आमाको मायाँ’ ले चर्चा बटुली रहेको छ भने उनले दर्जनौ म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...