नयाँ वान्कीका साहित्यसहित नयाँ साहित्य - Naya Online

नयाँ वान्कीका साहित्यसहित नयाँ साहित्य

ललितपुर, १२ भदौं । नयाँअनलाइनको शनिबारीय परिशिष्टाङ्क नयाँ साहित्यमा यसपटक बादलदेवी चाम्लिङको कथा ‘अकम्पित अनुहार’, मनकुमार लिम्बूको संस्मरण ‘गीतसंगीतप्रतिको मेरो मोह, अनुभूति र यात्रा’, देवेन्द्र सुर्केलीको पुस्तकचर्चा ‘साहित्यमा नयाँ विधा, केस्रा र सहयात्री’ पस्किएको छ ।

त्यसैगरी साहित्यकार गणेश खड्कासँग डायास्पोरिक साहित्य गतिविधिमाथि भलाकुसरी गरिएको छ भने युद्धबहादुर बोहोराले अमेरिकामा बस्दै आएका साहित्यकार नारायण भट्टराईको जीवनवृत उतारेका छन् ।

यस हप्ता सुरक्षा निरौला ‘कृति’, तीर्थराज विश्वकर्मा र सविन नेम्बाङको कविता पनि परेका छन् ।

यसहप्ताका नयाँसाहित्य पढ्नुहोस्

कविता: एउटा यात्रा

कविता: कविता लेखेर जाउ

कविता: ठेगाना

गीत संगीतप्रतिको मेरो मोह, अनुभूति र यात्रा

अमेरिका बस्दै आएका नारायण भट्टराईलाई नेपाली साहित्यप्रति रुचि

‘बन्दकी समयका छोक्राहरू निचोरेर सिर्जनाकर्ममा लगाउनुपर्ने वाध्यता छ’ -गणेश खड्का

कथा: अकम्पित अनुहार

साहित्यमा नयाँ विधा, केस्रा र सहयात्री

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...