चुनावसम्म गठबन्धन मोर्चा जोगाउनुपर्छ –चेम्जोङ - Naya Online

चुनावसम्म गठबन्धन मोर्चा जोगाउनुपर्छ –चेम्जोङ

विराटनगर, ९ भदौं । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य रकम चेम्जोङले संसद् बिघटन र प्रतिगमनलाई परास्त गर्ने प्रमुख शक्ति जसपा रहेको बताएका छन् ।

जसपाको प्रदेशस्तरीय अभिमुखी कार्यक्रममा चेम्जोङले सो कुरा बताएका हुन् ।

चेम्जोङले कांग्रेससहितको तानाशाह र प्रतिगमन विरुद्धको मोर्चाले नै मुलुक र संविधान जोगाएको बताउँदै आगामी चुनावबाट ओली र उनी जस्ता प्रतिगामीहरुलाई परास्त गर्नुपर्ने जोड दिएका थिए ।

“प्रतिगामीलाई परास्त गरेमात्र गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशीता स्थापित हुन्छ ।” चेम्जोङको भनाई थियो ।

कम्तिमा चुनावसम्म अहिले बनेको गठबन्धन मोर्चा जोगाउनु पर्ने चेम्जोङले बताए । जोठाउने वातावरण जसपाले निर्माण गर्नुपर्ने पनि उनको जोड थियो ।

सम्बन्धित समाचार

प्रदेश १ मा जसपाको अभिमुखीकरण कार्यक्रम

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...