प्रदेश १ मा जसपाको अभिमुखीकरण कार्यक्रम - Naya Online

प्रदेश १ मा जसपाको अभिमुखीकरण कार्यक्रम

विराटनगर, ९ भदौं । जनता समाजवादी पार्टी, नेपाल प्रदेश समिति, प्रदेश नम्बर १ को व्यवस्थापनमा भदौ ९ गते बुधबार प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिराटनगरस्थित मारवाडी सेवा सदनमा सम्पन्न भएको कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई, कार्यकारिणी समिति सदस्यहरु महेन्द्र राय यादव, रकम चेम्जोङ, हेमराज राई, परशुराम खापुङ, परशुराम बस्नेत, सुशीला श्रेष्ठले समसामयिक राजनीतिक विषय, पार्टी सिद्धान्त, संगठन सुदृढीकरण, जनजागरण लगायत विविध विषयमा प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

प्रदेश नम्बर १ का संसदीय दलका नेता मा. जयराम यादवले प्रदेश सभाभित्रको दलीय समीकरणबारे बोलेका थिए भने जसपा प्रदेश उपाध्यक्ष एवम् मोरङ जिल्ला समन्वय समितिका अध्यक्ष राजकुमार यादवले स्वागत गरेका थिए ।

मुख्य सचिव प्रभुराम श्रेष्ठको सञ्चालन रहेको कार्यक्रम जसपा केन्द्रीय समितिको आयोजना र जसपा प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...