जानकारीमुलक सामाग्रीसहित यसहप्ताको नयाँसाहित्य - Naya Online

जानकारीमुलक सामाग्रीसहित यसहप्ताको नयाँसाहित्य

ललितपुर, ५ भदौ । नयाँसाहित्यको यसहप्ताको अंकमा पत्रकार जनकऋषि चाम्लिङ राईको कथा, वरिष्ठ साहित्यकार शरण राईको लघुकथा, विरहीको काइँलाको संस्मरण, कृष्णकुमार हेम्ब्याको सन्दर्भ, दिलिप राई सगरको आलेख, जीवन देवान गाउँलेको पुस्तकवार्ता छन् ।

त्यसैगरी इन्द्र नारथुङेको कविता र लक्ष्मण कटुवालको गजल पनि यसहप्ताको नयाँसाहित्यमा अटाइएको छ ।

पत्रकार जनकऋषि राईको कथा साइनोले रगतको साइनो र बालमनोविज्ञानलाई समेटेको छ । विरही काइँलाको संस्मरणले अमेरिकी जागिरलाई रोचक ढङ्गले पस्केका छन् । कृष्णकुमार हेम्ब्याको लेखले भर्खरै दिवगंत हुनुभएका समाजसेवी तथा राजनीतिज्ञ श्रवणकुमार लिम्बूले पल्टनमा छँदा सम्पादन गरेको पर्वतेको कुरालाई उक्काएका छन् ।

दिलिप राई सगरको यात्रासाहित्यसम्बन्धि आलेखले सिद्धान्त, चरणहरु वर्तमान कालखण्डसम्मलाई बुझाउँछ ।

नयाँसाहित्यका खुराकहरु पढ्नुहोस्

साइनो (कथा)

पुस्तक वार्ता: ‘पार्सल’का कथाहरू अरपेहरूका जीवन र जिन्दगीको भोगाई हुन्’

लघुकथा: नमस्ते सम्मान

यात्रा–साहित्यः चिनारी र परिचर्चा

श्रवणकुमार लिम्बू र पर्वते पत्रिका

क्यासियर काम गर्दा

गजल

जङ्गेपिलर र प्रेम

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

लिम्बू भाषाको पालाम ‘सिरिजङगा तङ्नाम’को भिडियो सार्वजनिक

काठमाडौ – लिम्बू भाषाको पालाम ‘सिरिजङ्गा तङ्नाम’को शुक्रबार सार्वजनिक भएको छ । सिक्किमस्थित मार्ताम,...

‘हुक्फोलो’को भिडियो सार्वजनिक

पान्थर, ६ माघ । लिम्बु भाषाको गीत ‘हुक्फोलो’ को भिडियो बिहिवार सार्वजनिक भएको छ...

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...