कम्बोडिया पठाईदिन्छु भनि ३९ लाख रकम ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा - Naya Online

कम्बोडिया पठाईदिन्छु भनि ३९ लाख रकम ठगी गर्ने व्यक्ति प्रहरीको फन्दामा

काठमाडौ, १ भदौ । भिजिट भिषामा कम्बोडिया पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने काभ्रेका विचरमान मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

कम्बोडिया जान प्रतिव्यक्ति रु ६ लाख ५० हजार लाग्ने र उता पुगेपछि क्यासिनोमा काम लगाइदिने भन्दै काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं. ८ चिसापानीका प्रेम बहादुर तामाङ लगायत अन्य ६ जनाबाट रु ३९ लाख ठगी गरेका जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउपालिका वडा नं. १ गोकुले घर भई हाल का.जि. तारकेश्वर न.पा. फुटुङ बस्ने २८ वर्षको मिनध्वज भन्ने विचारमान मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

६ जना बाट रु. ३९,००,०००।– (अक्षरुपी उनान्चालिस लाख) रकम लिई सम्पर्क विहीन भएपछि वैदेशिक रोजगार विभागले प्रहरी कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन भनि पत्राचार गरेपछि उक्त प्रहरी महाशाखाबाट खटिएका बिशेष टोलीले मिनध्वज उर्फ विचारमान मोक्तानलाई सोमबार काठमाडौको नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...