नेसो इजरायलको प्रथम अधिवेशनबाट अनिला मोक्तान अध्यक्षमा निर्वाचित - Naya Online

नेसो इजरायलको प्रथम अधिवेशनबाट अनिला मोक्तान अध्यक्षमा निर्वाचित

इजराइल, १६ अगष्ट । जसपा नेपालको प्रवास संगठन नेपाली समाज (नेसो) इजराएलको प्रथम ऐतिहासिक अधिवेशनबाट अनिला मोक्तान तामाङ निर्वाचित भएकी छिन् ।

अगष्ट १४ शनिबार भएको अधिवेशनले मोक्तानलाई अध्यक्ष चयन गरेको हो । उनी तामाङ घेदुङ इजरायलको निवर्तमान अध्यक्ष हुन् ।

नेसोको उपाध्यक्षहरु सन्तवीर ह्योलोपा (समीर), सर्किनी लामा ह्योल्मो, लाक्पा लामा शेर्पा, दोर्जे शेर्पा, फुलमाया लामा (सुनिता), सचीव छत्र बहादुर गोले, सहसचिवहरु पेम्बा डोल्मा लामा, मीन कुमार लामा(मोक्तान),सीता श्रेष्ठ (मनु), कोषाध्यक्ष गोमा कुमारी रेग्मी, सहकोषाध्यक्ष अनिता तामाङ छन् ।

त्यसैगरी दावा नाङकाङ तामाङ ताम्सालिङ संयोजक, दुर्गादेवी आङदम्बे लिम्बुवान संयोजक, विमला श्रेष्ठ नेवाःसंयोजक, शम्भु घिसिङ तामाङ (निमा) युवा संयोजक, हिरामाया तितुङ तामाङ महिला संयोजक रहेका छन् ।

सदस्यरुमा प्रविण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, लिलावती तामाङ, चित्र कुमारी तामाङ, केशरी योन्जन तामाङ, विनिता भट्टराई, जुनु घिसिङ तामाङ, इन्द्रवतिकला राई चेमजोङ, कमला तामाङ छन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

विनेसाम जापानको दोश्रो अधिवेशन सम्पन्न, नेतृत्वमा पुनः इङ्नाम

जापान, १० जनवरी । जनवरी ९ तारिकमा जापानको टोकियोस्थीत विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम)...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

अमेरिकाको टेक्सासमा याक्थुङ चुम्लुङको चासोक तङनाम साँझ र अधिवेशन सम्पन्न

नगेन्द्र ईङनाम “आठराईली” टेक्सास, ३ जनवरी । अमेरिकाको टेक्सास राज्यस्थित अर्भिङ शहरमा लिम्बुहरुको मौलिक...

मकाउमा मौलिक चाडपर्वहरुको अवसरमा सामुहिक रूपमा शुभकामना आदानप्रदान

-सन्देश ‘ईङघङ’ मकाउ, १३ पुस । मकाउमा सामुहिक रूपमा मौलिक चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान...

सर्जकहरूले मास्टर मित्रसेन थापालाई सम्झे

लन्डन, २८ डिसेम्बर । पुराना एवम् चर्चित लोकगायक मास्टर मित्रसेन थापा मगरलाई उनले दिएको...

अमेरिकामा भव्यतका साथ मनाईयाे चासाेक तङ्नाम

न्युयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ् अमेरिकाको...

किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डन शाखाले उधौली र चासोक तङ्नाम मनायो

प्रिन्स याक्खा लण्डन, १३ डिसेम्बर । किरात याक्थुङ चुम्लुङको ग्रेटर लण्डनको सिनियर ब्रान्चले फेल्थाम...

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

न्यूयोर्क, २७ नोभेम्बर । किरात आक्थुङ चुम्लुङ अमेरिकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा...