‘तेस्रो बुष्टर इन्टरटेन्मेन्ट अवार्ड २०२१’ बाट निर्देशक श्रेष्ठ पुरस्कृत - Naya Online

‘तेस्रो बुष्टर इन्टरटेन्मेन्ट अवार्ड २०२१’ बाट निर्देशक श्रेष्ठ पुरस्कृत

काठमाडौँ, ३१ साउन । चलचित्र निर्देशक श्यामराज श्रेष्ठ ‘तेस्रो बुष्टर इन्टरटेन्मेन्ट अवार्ड २०२१’ बाट पुरस्कृत भएका छन् ।

लामो समयदेखि चलचित्रकोे माध्येमबाट समाजमा उल्लेखनीय कार्य गर्दै आइरहेका निर्देशक श्रेष्ठ काठमाडौमा साउन ३० गते आयोजित एक कार्यक्रम बीच ‘तेस्रो बुष्टर इन्टरटेन्मेन्ट अवार्ड २०२१’ बाट पुरस्कृत भएका हुन् ।

निर्देशनको क्षेत्रमा पृथक पहिचान बनाई सकेका श्यामराज श्रेष्ठ अहिलेका चलेका निर्देशक हुन् । चलचित्र निर्देशनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्यामराज श्रेष्ठ पछिल्लो समयका ब्यस्त र निर्माताहरुका पहिलो रोजाईका निर्देशक समेत बन्न सफल भएका छन् ।

उनले नेप्टे, निशानी, उफ यो मन, दर्पण छायाँ २, तारेभीर, द कर्मा आदि चलचित्रमा काम गरिसकेका छन् । फुर्सदको समयमा म्युजिक भिडियो र टेलिसिरियल निर्देशन गर्न पछि नपर्ने निर्देशक श्रेष्ठ काम ठुलो सानो हुँदैन सोच सानो हुनुहुँदैन भन्छन् ।

कार्यक्रम काँग्रेस नेता तथा पुर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...