जस्तो समाज, उस्तै राज्यको संरचना जसपा, नेपालको लक्ष्य हो –हेमराज राई - Naya Online

जस्तो समाज, उस्तै राज्यको संरचना जसपा, नेपालको लक्ष्य हो –हेमराज राई

ललितपुर,३० साउन । नेपाली समाजको चरित्रअनुसार राज्यस्तरको चरित्र नमिलेको जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य हेमराज राईले बताएका छन् । “राज्य बहुजातीय छ, तर राज्यप्रणाली एकलजातीय छ । यसकारण नेपाली राज्य संरचना विभेदकारी छ ।” राईको भनाई थियो ।

जस्तो समाज, उस्तै राज्यको संरचना हुनुपर्ने जसपाको भनाई स्पष्ट रहेको राईले बताए । विभेदकारी राज्यप्रणालीको विकल्प पहिचानमा आधारित संघीयता रहेको राईले स्पष्ट पारेका थिए ।

पहिचानमा आधारित संघीयता ल्याउन संवैधानिक र कानुनी परिवर्तन गर्न संसदीय र सडक सङ्घर्षको बाटो पार्टीले लिएको राईले बताए ।

“जातीय द्वन्द्व र जातीय वितृष्णा फैलाउने लाइन वा नश्लीय सोच हाम्रो पार्टीको आधार होइन, मात्र जसपा विभेदरहित समाज निर्माण गर्न चाहन्छ ।” राईको स्पष्टोक्ति थियो ।

पहिचानसहितको प्रदेश निर्माण गर्न यो पुरानो राज्यसत्ता विरुद्धमा रहेको पनि राईले बताए ।

जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको भर्चुअल संवादमा प्रमुख वक्ताको रुपमा आएर राईले सो कुरा बताएका हुन् । राईले जसपा नेपालको घोषणपत्र सम्बन्धमा बोलेका थिए ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...