वैकल्पिक शक्ति भन्ने तर विकल्पका काम भने शुन्य बनाइँदैछ –विमला अर्याल - Naya Online

वैकल्पिक शक्ति भन्ने तर विकल्पका काम भने शुन्य बनाइँदैछ –विमला अर्याल

ललितपुर, ३० साउन । जनता समाजवादी पार्टीले जनमुखी, लोकप्रियता कमाउने काम गर्नुपर्ने जसपा प्रदेश नंं १ का सदस्य तथा समाजवादी महिला संघ, प्रदेश मुख्य सचिव विमला अर्यालले सुझाव दिएकी छिन् ।

जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको भर्चुअल संवादमार्फत शनिबार अर्यालले उक्त सुझाव दिएकी हुन् । त्यसैगरी पार्टीले विधानबमोजिम कार्यान्वयन गर्न सक्नुपर्ने, जनजिविकाको सलामा जिम्मेवार हुनसक्नुपर्ने सुझाव पनि दिएकी छिन् ।

“वैकल्पिक शक्ति भन्ने तर विकल्पका काम के गरिरहेका छौ त ?” अर्यालको प्रश्न थियो ।

‘प्रत्येक पुरुषलाई शक्तिशाली बनाउने भूमिका महिला नै हुन्छन् । घर सुधार भयो भने समाज सुधार हुन्छ, समाज सुधार भयो भने देश सुध्रन्छ । त्यसकारण यो कार्यको लागि महिलाई उपयुक्त जिम्मेवारी दिनुपर्छ ।’ अर्यालको थप सुझाव थियो ।

राज्यको प्रत्येक तहमा साथैमा पार्टीमा पनि ३३% नभएको, पुरुषभन्दा महिला कमजोर हुन्छ भन्ने कुरामा आफू सहमत नभएको अर्यालको भनाई थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...