समसामयिक विषयसहित यसहप्ताको नयाँसाहित्य - Naya Online

समसामयिक विषयसहित यसहप्ताको नयाँसाहित्य

ललितपुर, ३० साउन । यसहप्ताको नयाँसाहित्यमा केही समयसामयिक विषयवस्तुहरू समेटिएका छन् । हालै सम्पन्न भएको ‘द भोइस अफ नेपाल’को सन्दर्भ र विश्वचर्चित खेलाडी मेस्सीले २१ वर्ष कप्तानी गरेको क्लवलाई छोड्नुपरेको विषयहरू परेका छन् ।

भुटानी शरणार्थीहरू नेपालमा कुन पीडामा थिए भन्ने कुरा विष्णु तामाङको लेखबाट प्रष्ट हुन्छ । सानैदेखि संगीतमा रुचि राख्ने किरण गजमेरले द भोइस अफ नेपालको उपाधि लिएकोलाई सम्पूर्ण भुटानी शरणार्थीहरूले पाएको झैँ मानेको आफ्नो लेखमा बताएकी छिन् । त्यसैगरी बार्सीलोनाका कप्तान तथा विश्व फुटबलका हालका हिरो लियोनल मेस्सीको बार्सीलोनाबाट बहिर्गमनबाट भएको पीडालाई भरौलको मनोज विष्टले ‘मेस्सीः जसले फुटबल दुनियाँलाई रुवाए…’ लेखमा प्रष्ट्याएका छन् ।

चर्चित लेखिका दिप्स शाहले आफूले काठमाडौँमा पत्रकारिताका संघर्षलाई ‘अण्डाको रानो चिप्लिएको दिन’मा उतारेकी छिन् । एकदिनको घटनाले लामो सङ्घर्षको क्षणहरू प्रष्ट बुझाउने यस संस्मरणात्मक निबन्धमा उल्लेख छ ।

धरानमा रहँदा समाजसेवी, अभियन्ता र कलाकारको रूपमा चिनिएकी शशि थापा सुब्बाको जीवनवृत मुकेश राईले उतारेका छन् । त्यस्तै सञ्जय तुम्बाहाम्फेले हतियारधारी सकम्बरीमार्फत वर्तमान परिवेशलाई मज्जाले व्यङ्ग्य गरेका छन् ।

इटहरीमा रहेर चुपचाप साहित्यकर्म गरिरहेकी रीता ताम्राकारको ४ मुक्तकलाई पनि आजको नयाँसाहित्यमा समेटिएको छ ।

नयाँसाहित्यका खुराक पढ्नुहोस्

नेपाली मन र माटो जोड्ने किरणको त्यो गायकी

मेस्सी: जसले फुटबल दुनियाँलाई रुवाए ….

‘गीत संगीतको मानिसको अभिन्न साथी हो’ -कला राई

अण्डाको रानो चिप्लिएको त्यो दिन

कला र सिर्जनाको उपमा शशी दिदी

कथाः हतियारधारी सकम्बरी

रीता ताम्राकारका ४ मुक्तकहरू

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...