चुलाचुलीमा जन्मदै गरेकी प्रतिभा –सलिना - Naya Online

चुलाचुलीमा जन्मदै गरेकी प्रतिभा –सलिना

इलाम, २८ साउन । आफू ५ वर्षको उमेर हुँदा गीत गाउन थालेको सम्झने सलिना लिम्बू अहिले १७ वर्ष पुगेकी छिन् । साथै इलाम चुलाचुलीस्थीत जनता माध्यमिक विद्यालय, चुलाचुली २ बाह्रकोठेमा कक्षा १० मा अध्ययनरत छिन् ।

आफ्नो गाउने क्षमतालाई परिवारले नबुझेको बताउने सलिनाले १२ वर्ष पुग्दा भने छिमेकीको मोवाइलमा बजेको गीतलाई छिनमै टिपेर गाउने गाउथिन् । तर उनको प्रतिभालाई कसैले हौसला भने नदिएको गुनासो छ ।

इलामको चुलाचुली गाउँपालिका १ घर भएकी सलिनाले चुलाचुली मिडियासँग कुराकानी गर्दै भनेकी छिन् –मेरो गायिका बन्ने सपना छ । त्यसैले जे जति गीतहरु सनेँ, आफ्नै पारामा गाइरहेँ । अहिले पनि घरमा बुवाको गाली पाइरहुन्छ । म सँग एउटा गीटार भए म अझै आफ्नो स्वारमा निखार ल्याउने थिए ।”

भिडियोमा आफ्ना सुमधुर स्वरहरु पनि गुञ्जाएकी छिन् । भिडियो हेरेर दर्शक/श्रोताहरुले गिटारभन्दा संगीत कक्षाको खाँचो भएको सुझाव दिएका छन् । संगीत कक्षाले उनको प्रतिभा निखारिन सक्ने औंल्याएका छन् ।

चुलाचुली भिडियाको अन्वर्तावार्ता यस लिंकमा गई हेर्न सक्नुहुनेछ ।

https://www.youtube.com/watch?v=NRxUSQ1AaEI

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...

‘आकासे खेती’ को फष्टलुक

काठमाडौं । उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फष्टलुक अफिसियल पोस्टर सार्वजनिक...