माक्स खोइ ? अभियान नडाहामा... - Naya Online

माक्स खोइ ? अभियान नडाहामा…

नडाहा, २८ साउन । कोरोना महामारीबाट बच्न र सचेत रहन सबैलाई आग्रह गर्दै ‘तपाइँको माक्स खोइ ?’ अभियान हिजोबाट नडाहा आई पुगेको छ ।


बराहक्षेत्र नगरपालिका, क्युआरसी बराहक्षेत्र, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, फ्यान क्लब र मर्निङ स्टार बोर्डिङ स्कुलको समन्वयमा गत साउन २५ गतेबाट सन्चालित सो कार्यक्रम हिजोबाट नडाहामा सुरु भएको र यो अभियान नडाहामा ३ दिनसम्म रहने अस्थायी प्रहरी चौकी नडाहाका इन्चार्ज डम्बर गौतमले जानकारी दिए ।

अभियन्ताहरू नडाहामा प्रवेश गर्दैगर्दा बराहक्षेत्र नगरपालिका वडा नम्बर–३ र नडाहास्थित एभरेस्ट फुटबल क्लबले अभियानताहरूलाई माक्स, सेनिटाइजर उपल्ब्ध गराएको थियो । एभरेस्ट फुटबल क्लबका खेलाडी तथा शुभेच्छुकहरूले जनचेतनामुलक ब्यानर, प्लेकार्डसहित माक्स बाड्नमा समेत सहभागी भएका थिए ।

स्मरणीय छ पछिल्लो पल्टको तेस्रो लहरको करोना सङ्क्रमणबाट सजग रहन स्थानीय निकाय, प्रहरी प्रशासन र सामाजिक संघसंस्थाहरू निक्कै सक्रियताका साथ लागि परेका छन् । यो अभियान साउन २९ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...