विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान - Naya Online

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान

२७ साउन, काडठमाडौ । कुलमान घिसिङ दोस्रोपटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका छन् ।  घिसिङलाई ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबार नियुक्त गरेको हो ।

सोमबार बसेको मन्त्री परिदषद्को बैठकले कुलमानलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको थियो भने कुनै उपयुक्त जिम्मेवारी दिइए आफू दिर्नेशकबाट हट्ने बताउदै आएका हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको स्रोतले जनाएको छ ।

अघिल्लो कार्यकालमा कुलमानले लोडसेडिङ हटाएको र लामोसमय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए लेगेका घिसिङलाई कार्यकाल सकिने वित्तिकै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ती दिएन ।

कुलमानलाई पुन  नियुक्त गर्न व्यापक जनदबाब आएतापनि उनको ठाउँमा सुरूमा प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक बनाइ पछि उनैलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।

अहिले देउवाको सरकारले पुन  कुलमानको नियुक्त गरेपछि सामाजिक संजालमा उनलाई बधाईको ओइरो लागेको छ ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...