विद्युत् आपूर्तिमा व्यापक अनियमितता हुँदा नागरिकहरूलाई सास्ती - Naya Online

विद्युत् आपूर्तिमा व्यापक अनियमितता हुँदा नागरिकहरूलाई सास्ती

नरेन्द्र खापुङ ‘संयम’

मेन्छ्यायेम, २३ साउन । केही साता यतादेखि तेह्रथुममा विद्युत् आपूर्ति अनियमित हुँदा आम नागरिकहरूलाई हैरानी भएको छ ।

विद्युत महशुल बुझाउन एक साता ढिलो हुँदा नागरिकहरूले फाइन तिर्नुपर्ने तर दिनमा जम्माजम्मी आउदै जाँदै गर्दा ४० मिनेट विद्युत् नआउने यश कुरामा प्राधिकरणले स्पष्ट जवाफ दिनुपर्ने आम नागरिकहरू गुनासो गरेका छन् ।

अनियमितताले मोबाइल फोनहरू समेत चार्ज हुन नसक्ने समस्या भएको छ । कहिले पावर एकदम कम, कहिले २ मिनेट आउने, कहिले स्वीच अन अफ गरे जस्तै गर्ने यश प्रकारको विद्युतीय सेवाले नागरिकहरू दिक्क भएका छन् ।

मेन्छ्यायेम गाउँपालिकामा विद्युत् प्रसारण भएको करिब १२ वर्ष भैसकेको छ प्राविधिक रूपमा समस्याहरू आए समाधान गर्न यति लामो समय लाग्छ ? त्यसकारण प्राधिकरणले चित्त बुझ्दो जवाफ दिनु पर्ने नभए आन्दोलन समेत गर्नु पर्ने नागरिकहरू बताउछन् ।

यससम्बन्धमा प्राधिकरणलार्य बुझ्दा स्थानीय समस्या देखाएर पन्छिने गरेको छ ।

तस्बिरः फाइलमा आधारित

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...