“समानुपातिक प्रणाली आन्दोलनबाट आएको हो, कसैको दयाले होइन” –परशुराम बस्नेत - Naya Online

“समानुपातिक प्रणाली आन्दोलनबाट आएको हो, कसैको दयाले होइन” –परशुराम बस्नेत

ललितपुर, २३ साउन । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य परशुराम बस्नेतले अब पार्टीमा दुई अध्यक्ष नहरने, एकैमात्र अध्यक्ष रहेको बताएका छन् ।

जसपा नेपाल, लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा लिम्बुवान भर्चुअल संवादमा प्रमुख वक्ताका रुपमा उपस्थित भएर बस्नेतले यो कुरा बताएका हुन् । बस्नेतले समानुपातिक निर्वाचन प्रणालीसम्बन्धि कानुनी व्यवस्था तथा समानुपातिक क्लष्टरको प्रतिनिधित्व व्यवस्थापनको सवाल विषयमा प्रवचन दिएका थिए ।

समानुपातिक प्रणाली कसैको दयाबाट प्राप्त भएको व्यवस्था नभएको बताउँदै मधेस, लिम्बुवान, खस आन्दोलनलगायत आन्दोलनको उपलब्धि भएको दाबी गरेका छन् । यो नै जनता समाजवादी पार्टीको मुल मुद्दा रहेको बस्नेतको भनाई थियो ।

“जनताले ऐतिहासिक बलिदान सङ्घर्ष र दुःख गरेका छन्, यसलाई संस्थागत गर्नुपर्छ” बस्नेतले भने ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...