विविध आयामसहित यसपटकको नयाँसाहित्य - Naya Online

विविध आयामसहित यसपटकको नयाँसाहित्य

ललितपुर, २३ शनिबार । नयाँअनलाइनको शनिबारीय परिशिष्टाङ्कको यस अंकमा सगुन सुसाराको व्यक्तित्व, चन्द्र इङ्नामको पुस्तक चर्चा, मिलन समिरको कविता, रण काफ्लेको सिद्धान्त र श्रीजनश्रीको अन्तर्वार्तालाई समेटिएको छ ।

सगुन सुसाराले थाम्सुहाङ पुष्प सुब्बामाथि व्यक्तित्व चर्चा गरेका छन् । ‘अक्करमा फुलेको फूल’अन्तर्गत थाम्सुहाङका जीवनका आरोहअवरोह प्रस्तुत गरेका छन् ।

त्यसैगरी चन्द्र इङ्नामले स्व.चक्रबहादुर पालुङ्वाद्वारा लिखित “चक्रको युग चक्र” पुस्तकको चर्चा गरेका छन् । शिक्षण पेशामा संलग्न स्व.चक्रबहादुर पालुङ्वाले आफ्नो जीवनकालमै आफ्नो पुस्तक हेर्न चाहेको तर पुस्तक हातमा पर्नुअगावै निधन भएका थिए । पालुङ्वाका परिवारले उक्त पुस्तक प्रकाशन गरी पुण्यतिथिमा सार्वजनिक गरेका थिए ।

देश सुब्बाको भयवाद सिद्धान्तलाई असम, भारतका रण काफ्लेले चर्चा गरेका छन् । भयवाद एक झलक हेर्दा शिर्षकमा काफ्लेले भयवाद सम्बन्धि सटिक लेख लेखेका हुन् ।

हाल नेपाली साहित्यिक विधाकाको गजलमा बहरको चर्चा परिचर्चा चलिरहेको छ । त्यसैले दीपदर्शनले केही अगाडि गजलकार श्रीजनश्रीसँग गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।

 

अक्करमा फुलेको फूल

जीवनचक्रमा घुमेको “चक्रको युग चक्र”

कविता: मैले पनि उसलाई “मान्छे र मान्छु”

भयवाद एक झलक हेर्दा

‘लय र भाव गजलरूपी शरीरका दुईटा आँखा हुन्’ -श्रीजन श्री

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

जदौ मपाइत्व

मलिसा याक्थुङ्बा लिम्बू मपाइत्व भन्ने कुरा पुरानो नेपाली किताबमा ‘म जुजुमान’ भन्ने पाठमा पढेको...

नेफिन आईसीसी संयोजक मानबहादुर रानामगर संगठनबाट निष्कासित

काठमाडौं, १ माघ । नेफिन आईसीसीका तत्कालिक संयोजक र सहसंयोजकलाई कार्यवाही गरिएको छ ।...

जोसियल नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगी गरेपछि सम्पर्कवीहिन

काठमाडौं, २८ पुस । पछिल्लो समय नेटवर्किङ व्यावसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न...

निरज सर ! तपाई होइन, म कहाँ हराएँ ?

देवेन्द्र सुर्केली सन् २००६ को अन्त्यतिर मलेसियातिर हान्निएँ । मेरो दाजु राजेन्द्र खापुङ मलेसियामा...

चासोक कि चासोत ? येले तङबे कि कक्फेक्वा तङनाम ? संक्षिप्त टिप्पणीः

-उदय पूर्वेली चोङबाङक्याक चेम्जोङ (१९७८) का अनुसार; आद्य प्रागैतिहासिककालमा याक्थुङ जातिको उद्भाव थलो मुना...

जनताले पावन्दी कहिले जान्ने ?

मलिसा याक्थुङ्बा लिम्बू नेपालभित्र कथित एकिकरण भईरहँदा अमेरिकामा क्रिष्टोफर कोलम्बसले पत्ता लगाउँदै थिए, ईतिहासमा...

लिम्बुवानलाई समयमै सम्बोधन नगरे भोलि महँगो पर्न सक्छ – बाबुराम भट्टराई

-आपुङ्गी हाङ काठमाडौं, २० पुस । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघिय परिषद...

सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरू सम्मानित

-सन्देश इङघङ सङ्खुवासभा, १९ पुस । सङ्खुवासभाको चैनपुरमा स्थानीय खेलाडीहरूलाई सम्मान गरिएको छ ।...

किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले गाउपालिका अध्यक्ष समक्ष बुझाए ज्ञापनपत्र

-राजकुमार लिम्बु पाटीगाउँ, मोरङ । किरात याक्थुङ लिम्बुको विभिन्न संस्थाहरुले केराबारी गाउपालिका अध्यक्ष समक्ष...

यो वर्षको पहिचान पुरस्कार ‘पथेर’ र ‘कदम’लाई

नडाहा, ७ पुस । यो वर्ष (२०७८)को पहिचान पुरस्कार श्याम शाहको कथा संग्रह ‘पथेर’,...