आरक्षणलाई आवश्यकतामा केन्द्रित बनाई फैसाला गरेकोमा शिल्पीविशेषको आपत्ति - Naya Online

आरक्षणलाई आवश्यकतामा केन्द्रित बनाई फैसाला गरेकोमा शिल्पीविशेषको आपत्ति

ललितपुर, २२ साउन । सर्वोच्च अदालतले आरक्षणलाई वर्गीयता वा जातीयतामा नभई आवश्यकतालाई केन्द्रित बनाएर वर्गमा अवस्था हेरेर आरक्षण लागु गर्नु भनी दिएको आदेश जनचाहना बिपरित प्रतिगामी रहेको जसपा, शिल्पी विशेष प्रदेश समितिले विज्ञप्ति प्रकाशित गरी आपत्ति प्रकट गरेको छ ।

‘सर्वोच्चले गरेको उक्त निर्णयले आम उत्पीडित जनतामा व्यापक निराशा पैदा गरेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

धनुषा जिल्ला जनकपूरधाम उपमहानगरपालिका वडा नं.१६ भई हाल ललितपूर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ४ बस्ने विनयकुमार पन्जियारले नेपाल सरकार चिकित्सा शिक्षा आयोग, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय स्वास्थ्य तथा जनसंख्यामन्त्रालयको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

पञ्जियारले चिकित्साशास्त्रमा स्नातकोत्तर एमडी अध्ययनका लागि भर्ना हुँदा नै आफू आरक्षण पाउने समूहमा परेकोले आरक्षण पाउनुपर्ने दाबी गरी सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । यो रिटमाथि २०७७ पुस १ मै फैसला भएको थियो । फैसलाको पूर्णपाठ आएपछि त्यसमा उल्लेख गरिएको तर्क र परिभाषाप्रति शिल्पी विशेष प्रदेश समितिका अध्यक्ष दलमर्दन कामीद्वारा प्रकाशितमार्फ आपत्ति प्रकट गरेका हुन् ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...