देउवा सचिवालयले सार्वजनिक गरेको भिडियोप्रति काँग्रेसका नेताहरुको आपत्ति - Naya Online

देउवा सचिवालयले सार्वजनिक गरेको भिडियोप्रति काँग्रेसका नेताहरुको आपत्ति

ललितपुर, २२ साउन । ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किन भने’ शीर्षकमा प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले सार्वजनिक गरेको भिडियोप्रति सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुले आपत्ति जनाएका छन् ।

उक्त भिडियोप्रति महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति सामाजिक संजालमा लेख्दै आपत्ति जनाएका हुन् । केही दिनयता प्रधानमन्त्री देउवाको नाममा खोलेको भाइबर ग्रुपमार्फत भिडियो सार्वजनिक भएको थियो ।

‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि सम्पूर्ण गरी जनताका बीचमा स्थापित काँग्रेस सभापति तथा आदरणीय प्रधानमन्त्री शेरबहादुर देउवाज्युका बारेमा सामाजिक सञ्जालमार्फत सुरु गरिएको ‘भिडियो गाईजात्रा’ तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु’, महामन्त्री खड्काले सामाजिक संजालमा लेखेका छन् ।

त्यसैगरी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गरेका छन् । उनको ट्वीट यस्तो थियो –‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो । उहाँलाई सही सल्लाह र साथ दिने बेला हो । काम राम्रो भए जनता आफैंले बनाउने छन् ‘भिडिओ’, नत्र पार्टीले बनाउला,’ शर्माले लेखेका छन्, ‘पहिले फूल रोपौँ, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ । ‘प्रधानमन्त्रीको सचिवालय’को ध्यानाकर्षण गराएको छु । जय नेपाल ।’

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...