राजेश पायल राई र सिर्जना जबेगुको स्वरमा पाःलाम भाकैमा - Naya Online

राजेश पायल राई र सिर्जना जबेगुको स्वरमा पाःलाम भाकैमा

ललितपुर, २१ साउन । युकेमा रहेर गीत सिर्जनामा तल्लिन रहेका नेम खापुङको रचनामा ‘पाःलाम भाकैमा’ सार्वजनिक भएको छ ।

गायक राजेश पायल राई र गायिका सिर्जना जबेगुको स्वरमा रेकर्डिङ भएको यस गीतमा तेह्रथुमको लालिगुराँश नगरपालिकामा बनेको चोःलुङ पार्क तथा अन्य संस्कृतिको चर्चा भएको छ ।

कृष्णभक्त राईको संगीत तथा एरेन्जमा बनेको यस गीतलाई दलनारायण खापुङले निर्माण गरेका हुन् ।

थोक्फेला गार्मेन्ट प्रालिको ड्रेस, इशक जबेगुको छायांकन तथा सम्पादन रहेको गीतको स्टुडियो भिडियो सिर्जना जबेगु अफिसियलमार्फत हेर्न र सुन्न सकिन्छ ।

भिडियो यो लिंकमा गई हेर्नुहोस् ।

https://www.youtube.com/watch?v=3QVJICsOkhw

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

हेमनाथ घिमिरेको “बन्द आँखाभित्र” सार्वजननिक

विराटनगर, ६ माघ । साहित्यकार हेमनाथ घिमिरेको शब्दमा स्वर र संगीतवद्ध भएको गीत “बन्द...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को छायांकन सम्पन्न

काठमाडौं । लिम्बू भाषाको पाःलाम ‘सिरिजङ्गा तङ्नाम’को बुधबार छायांकन सम्पन्न भएको छ । पाःलाममा...

‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक

काठमाडौं, २४ पुस । ‘फक्ताङ्लुङ् सेसे’ पाःलाम सार्वजनिक भएको छ । पाःलाममा पेशल माबुहाङको...

अमेरिकाबाट ‘यो जीवन मिठो’ सार्वजनिक

काठमाडौं, २४ पुस । अमेरिकामा रहेका युवा निर्देशक सुमन दाहाल निर्देशित पछिल्लो भिडियो ‘यो...

मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाडौं, १९ पुस । मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले...

सञ्चारकर्मी गीता अधिकारीको ‘श्वास फेरी…’

काठमाडौं, १७ पुस । सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत ‘श्वास फेरी’ सार्वजनिक भएको छ...

भाग्य भित्र जीवन खोज्दै

काठमाण्डौ, १३ पुस । गायिका अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्जजनिक भएको ‘भाग्य...

बलिउडकी गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडौँ, १३ पुस । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् ।...

चलचित्र सिमानामा काँडेतारको छायांकन सम्पन्न

काठमाडौँ, १४ पुस । सिमानामा काँडेतार बारले मुलुकबिचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन,...