गीतकार इन्दिरा चेम्जोङको एकलौटी बजार भिडियोसहित सार्वजनिक - Naya Online

गीतकार इन्दिरा चेम्जोङको एकलौटी बजार भिडियोसहित सार्वजनिक

काठमाडौँ, १८ साउन । गीतकार इन्दिरा चेम्जोङको “एकलौटी बजार” बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक भएको छ ।

एकलौटी बजार झै केवल तिम्रै मायाको मुल्य बढदै थियो
त्यही बजारकै भिड्सगै मेरो माया बेवारिसी भो

यस्तो शब्द रहेको “एकलौटी बजार” मा बाबुल गिरीको संगीत तथा एरेन्ज र गायक आभास क्षेत्रीको सुमधुर आवाज रहेको छ, भने सम्पादन विश्व भण्डारीको रहेको छ । गीतको अडियो रेकर्डिङ्ग कार्य म्युजिक नेपाल अनामनगर काठमाण्डौबाट सम्पन्न भएको हो ।

इन्दिरा चेम्जोङ नामक अफिसयल युट्युब च्यानलबाट बजारमा सार्बजनिक भएको “एकलौटी बजार“ बोलको भिडियो सहितको प्रेमील बियोगान्त गीतले पनि आम स्रोता, दर्शकको मन जित्न सफल हुनेछ भन्ने कुरामा विस्वास रहेको उनले बताएकी छिन् ।

इन्दिराको चिनारी
नेपालको पुर्वी धनकुटा जिल्ला, चौबिसे राजारानीमा जन्मिएकी गीतकार इन्दिरा चेम्जोङ नेपाली सांगीतिक आकासका गीति लेखनमा एक ससक्त नारी हस्ताक्षर हुन् ।

उनले यस अघि पनि “अर्को जन्म” बोलको एल्बम साथै नेपाली तथा लिम्बु भाषी गरि धेरै गीतहरु सांगीतिक बजारमा स्रोता, दर्शक सामु पस्किसकेकी छिन् ।

गीतकार चेम्जोङले न्युयोर्क अमेरिकाको प्रवास बसाईमा रहदै बजारमा ल्याएकी उक्त “अर्को जन्म” एल्बमले धेरै स्रोता दर्शकहरुको मन जित्न सफल भएर माया पाएको थियो ।

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

चाडपर्वमा परदेशीको पीडा

काठमाडौं, ९ असोज। दर्जन चलचित्रमा अभिनय गरिसकेका व्यस्त नायक दिनेश केसी र आशा केसीको...

थारु, वालुङ तथा सौका समुदायका लोपोन्मुख धुनहरुमाथि हाम्रो धुनः हाम्रो धड्कन

काठमाडौँ, ४ असोज । संविधान दिवस –२०७८ को अवसरमा थारु, वालुङ तथा सौका समुदायका...

“पात बजाउँदै…” को म्युजिक भिडियो बजारमा

नडाहा, ३ सुनसरी । कृष्टी किराँती राईद्वारा निर्देशित “पात बजाउदै ….“ लोक गीतको म्युजिक...

गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडा, २ असोज। चिरपरिचत गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई फुलैमा सारी’ बोलको गीत भिडियोसहित...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

बालकृष्ण वनेमको ‘मनको विरह’ सार्वजनिक

काठमाडौ, २८ भदौ । गायक तथा संगीतकार बालकृष्ण वनेमको ‘मनको विरह’ बोलको गीतको अडियो ...

पुष्पन प्रधान र प्रविशा अधिकारीको ‘तिम्रो मन’

काठमाडौ, २८ भदौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’...

नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ सम्पन्न, करिष्मा, दिपाश्री, भुवन केसी लगायत सम्मानित

काठमाडौ, २७ भदौ । नेशनल बक्स अफिस तीज अवार्ड–२०७८ भव्यताका साथ सम्पन्न भएको छ...

चाम्लिङ भाषाको ‘फोप्ती’ म्युजिक भिडियो सार्वजनिक

ललितपुर, २६ भदौं । चाम्लिङ राई भाषाको ‘फोप्ती’ बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ...

राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम सम्पन्न

काठाडौ, २५ भदौ । सोमबार राजधानीमा राष्ट्रिय कलाकार तथा सर्जक सम्मान कार्यक्रम २०७८ सम्पन्न...