गैर आवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी निर्वाचित - Naya Online

गैर आवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी निर्वाचित

 

१७ साउन, काठमाडौ । – गैरआवासीय नेपाली संघ अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी निर्वाचित भएकी छन् । प्रतिद्धन्द्धी बाबा राजेश्वरी थापालाई ६५  मतान्तरले पराजित गर्दै तिवारी विजयी बनेकी हुन् ।

अध्यक्षका लागि भएको चुनावमा तिवारीलाई १९० मत र थापालाई १२५ मत प्राप्त भएको थियो । त्यसैगरी क्रमशः कार्यसमितिमा निर्वाचित अन्य पदाधिकारीहरुमा महासचिव रोशन घिसिङ, वरिष्ठ उपाध्यक्ष अनिता भुजेल , उपाध्यक्ष कुमार अधिकारि , सह–कोषाध्यक्ष सरिता शिलवाल छन् ।

निर्विरोध निर्वाचित अन्य पदाधिकारीहरुमा महिला उपाध्यक्ष आशा थापा , सचिवद्वय कृष्ण श्रेष्ठ र मोहन चौधरी , कोषाध्यक्ष विरेन्द्र बहादुर पुन , युवा संयोजक महेन्द्र लिम्बु , महिला संयोजक प्रतिभा कार्की , महिला सहसंयोजक ममता केसी र सदस्यहरुमा जपन राई, बिष्णु कुँवर , सन्तोष भेटवाल , भावना प्रशाई छन् । त्यसैगरी अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा विकाश कार्की बहुमतले विजयी भएका छन् । कार्की यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

देखि भने अष्ट्रियामा बस्दै आएकी छन् । एनआरएनको सुरुवातसँगै एनआरएनएका विभिन्न गतिविधिमा संलग्न रहँदै आएकी अध्यक्ष तिवारी यसअघि २०१७–२०१९ मा एनआरएनए एनसीसी अष्ट्रियाको महिला संयोजक, २०१९ मा महासचिव बनिसकेकी थिइन् ।

 

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

विष्णुमाया लिम्बुलाई सलिसाम कतारको आर्थिक सहयोग

मोरङ । काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी केराबारी गाउपालिका वडा नम्बर २ घर भएकी...

कवि तथा गीतकार चन्द्र सम्बाहाम्फे लिम्बुको शब्दमा ‘मंगोलियन मुहार’

काठमाडौं, २ असोज । गायक तथा मोडल आयन राईले निर्माण गरेको ‘मंगोलियन मुहार’ बोलको...

आदिवासी जनजाति महासंघ मकाउको मातृसंस्थाहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न 

सन्देश लिम्बु मकाउ । वैदेशिक रोजगारीको शिलशिलामा मकाउ स्थित विभिन्न क्षेत्रमा कार्यरत नेपाली जनजातिहरूविच...

चलचित्र निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तिहरु सम्मानित

काठमाण्डौँ, भदौ २९ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित भएका छन्...

अमेरिकाको ल्याक्सिङटनमा सुदुरपश्चिम समाज गठन

काठमाण्डौँ, भाद्र २८ । सुदुरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित...

मकाउमा नेपाली जनसम्पर्क समितिको चौथो अधिवेशन सम्पन्न

सन्देश लिम्बु मकाउ, १० सेप्टेम्बर । गत ८ सेप्टेम्बर बुधबार मकाउ स्थित नेपाली कांग्रेस...

बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न

केश तमू पोर्तुगल, ९ सेप्टेम्बर । बाग्लुङ समाज पोर्तुगलको दोश्रो अधिवेशन सम्पन्न भएको छ...

भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न

लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ...

आफ्ना लागिभन्दा अरुका लागि बाँच्न सिकौं –सुनिता गुरुङ

देब बाँस्कोटा इजरायल, ७ सेप्टेम्बर । भोजपुरकी सुनिता गुरुङ विगत १५ वर्षदेखि इजरायलमा कार्यरत...

मोना पोर्तुगल (केन्द्र)को सातौं अधिवेशन सम्पन्न

केश तमु पोर्चुगल, ७ सेप्टेम्बर । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले आइतवार सातौ...