लिम्बुवान भर्चुअल श्रृङ्खलाले आफ्नै पार्टी सरकारमा रहेपनि खबरदारी गर्छ –खगेन्द्र माखिम - Naya Online

लिम्बुवान भर्चुअल श्रृङ्खलाले आफ्नै पार्टी सरकारमा रहेपनि खबरदारी गर्छ –खगेन्द्र माखिम

ललितपुर, १६ साउन । जसपा, लिम्बुवान राष्ट्रिय समितिको भर्चुअल प्रतिगमनविरुद्ध शुरु भएर आन्दोलनको चरणसम्म पुगेको अध्यक्ष खगेन्द्र माखिमले बताएका छन् ।

प्रतिगमनकारी प्रधानमन्त्रीको रूपमा अंकित गरिएको केपी शर्मा ओलीको चरणवद्ध कदमहरू विरुद्ध शुरु गरेको लिम्बुवान भर्चुअल कार्यक्रम नवौं श्रृङ्खलासम्म आएको र अरु श्रृङ्खला पनि चल्ने माखिमले बताए ।

“ओलीको सरकार ढलेर नयाँ परिस्थितिसम्म आइपुग्दा पनि झनै श्रृङ्खला चलाइरहनुपर्ने अवस्थामा छ । किनभने यसले समसामयिक विषयमाथि विचार राख्दै प्रशिक्षणको रूप पनि लिइसकेको छ ।” माखिमले भने ।

अर्कोपटक यो कार्यक्रम भइँरहदा आफ्नै पार्टीका नेताहरू सिंहदरबार पुगेका भएपनि त्यहाँ पनि खबरदारी गर्नुपर्ने अवस्था भने आइरहने भन्दै अन्य श्रृङ्खला चल्ने बताएका हुन् । आजको कार्यक्रममा जसपाका कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री रेणु यादव पार्टीको बैठक चलिरहेकोले आउन नसकेको पनि माखिमले जानकारी दिए ।

भर्चुअल कार्यक्रमको पूरा कार्यक्रम युट्युवमा हेर्नुहोस्

नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुकट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

अक्सिजन कन्सन्ट्रेटर मेशिन गाउँपालिकालाई हस्तान्तरण

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । कुम्मायक गाउँपालिकाको स्वास्थ शाखा कार्यालय यासोकलाई तेजकुमार...

ठेक्केदारको कारण लुम्भुघाट पुलको काम अलपत्र

पदम सुखी सम्बाहाम्फे पाँचथर, ४ माघ । पाँचथर र तेह्रथुम जिल्ला जोडिने लुम्भुघाट पक्की...

‘अक्षर अक्षरमा देश’ लिएर आए दीपक समीप

पोखरा । मुक्तककार दीपक समीपको मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ को एक भव्य समारोहबीच...

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको सम्मान डा. बराललाई र पुरस्कार संगीतकार गुरुङलाई

काठमाडौँ, १ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

तेह्रथुम, १ माघ । फेदाप पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थामरुङ फेदापको प्रथम साधारणसभा सम्पन्न...

न्यु जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधरण सभा सम्पन्न

इटहरी, १ माघ । न्यू जनकल्याणकारी साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको...

प्रदेश प्रमुख खापुङद्वारा माघे संक्रान्तिको शुभकामना व्यक्त

विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे...

कुम्मायक गाउपालिकाको एघारौ गाउसभा सम्पन्न

पदम सुखी सम्बाहाम्फे पाँचथर, १ माघ । कुम्मायक गाउपालिकाको एघारौं गाउँसभा बैठक सम्पन्न भएको...

रक्साना लिम्बु जिाताउ अभियान अन्तर्गत अमेरिका निवासी किशोर सुब्बाको सहयोग

काठमाडौ, २९ पुस । सुमधुर स्वरकी धनी रुक्साना लिम्बु विविध विधाका गीतहरु गाउन सक्ने...

धरानमा गुञ्जियो सीमानापारिका कवि र कविता

-प्रकाश दिप्साली राई/नडाहा कुनै दिन खोलाबाट पानी भाग्यो भने आँखाबाट सपनाहरू भागे भने सम्झनु...